×

NMB BANK
NIC ASIA

ला लिगा आजदेखि पुनः शुरू गरिने, मेस्सीका प्रशंसकहरूको हर्षबढाइँ

जेठ २९, २०७७

NTC
Premier Steels

स्पेनको फूटबल लीग ला लिगा पुनः सञ्चालन गरिने भएको छ । 

Muktinath Bank

कोरोनाभाइरस महाव्याधिले अस्तव्यस्त बनाएको स्पेनमा तीन महिना फूटबल खेल आयोजना गरिएन । तर बिहीवारदेखि ला लिगा पुनः सञ्चालन गरिने भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जर्मनीको बुन्डेसलिगाकै अनुसरण गर्दै रंगशालामा प्रशंसक नराखिकन खेलहरू खेलिनेछन् । 


Advertisment
Nabil box
Kumari

रियाल मड्रिडले आफ्नो गृहमैदानका खेलहरू अल्फ्रेडो डी स्टेफानो रंगशालामा खेलाउनेछ किनकि सान्टियागो बर्नबेउ रंग्शशाला मर्मत सम्भारको काम चलिरहेको छ । 

Vianet communication

अहिले बार्सिलोना ५८ अंकका साथ पहिलो स्थानमा छ भने रियाल मड्रिड दुई अंक पछि रही दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको सेभिया रियालभन्दा नौ अंक पछि छ । 

साबित विजेता बार्सिलोनाले लगातार तेस्रोपटक लीग जित्ने सुर कसिरहेको छ । बार्साले यो सीजन पनि जित्यो भने मेस्सीको करीयरको ११ औं ला लिगा उपाधि हुनेछ । रियाल मड्रिडका लेजेन्ड फ्रान्सिस्को गेन्तोले १२ उपाधि जितेको कीर्तिमान कायम गरेका छन् । 

मेस्सीले ला लिगामा तोड्न बाँकी रहेका थोरै कीर्तिमानहरूमध्ये यो पनि एक हो । 

रियाल मड्रिडले सीजनमा बाँकी रहेका ११ खेलहरू प्रत्येकलाई फाइनल जस्तै गम्भीर रूपमा लिएर खेल्नेछ भनी मिडफील्डर लुकास भास्केजले बयान दिएका छन् । 

बार्सिलोनामा लुइस सुआरेज फर्किने भएपछि टीम बलियो देखिएको छ । घुँडाको शल्यक्रिया गरेका कारण उनले सीजन मिस गर्ने सम्भावना थियो तर उनी निको भएका छन् । 

मेस्सीको खेल हेर्नका लागि आतुर उनका प्रशंसकहरू ला लिगा सुचारु भएपछि खुशी भएका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x