×

NMB BANK
NIC ASIA

नेपाली काँग्रेस संसदीय दल कर्णाली प्रदेशले अनावश्यक देखिएका फजुल खर्चहरु जस्तै तालिम भत्ता, गोष्ठी, गाडी सुविधा ,कर्मचारी (स्वास्थ्य सेवाका बाहेक) नियूक्ति, अनुदानका नाउमा वाँडिने बजेटहरुलाई तुरुन्त कटाई कोरना नियन्त्रण र रोकथाममा लगाउन माग गरेको छ ।

Muktinath Bank

नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीका अनुसार यस्तो गर्दा कोरोना नियन्त्रणमा प्रभावकारी कदम चाल्न सकिनेछ । मंगलबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई २२ बुँदे मागपत्र प्रदान गर्दै उनले गरिब प्रदेशमा धेरै तडक भडक गर्ने प्रचलन अन्त्य गर्न सुझाव दिएका हुन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘आर्थिक वर्षको कार्यक्रम तथा बजेट तर्जुमा गर्दा महामारी (स्वास्थ्य सुरक्षा), भोकमरी र रोजगारी सृजना हुने प्रकृतिका कार्यक्रमहरुलाई विशेष प्राथामिकता दिन प्रदेश सभा बैठकमा दिइएका सुझावहरुलाई पालना गरियोस् । कोरनाविरुद्धको भ्याक्सिन पत्ता नलागिसकेको सन्दर्भमा विश्वभरी नै कोरना महामारीसँग लड्ने एउटै भरपर्दो विधिका रुपमा प्रमाणित हुँदै आएको सामाजिक तथा भौतिक दूरीको कायममा दिइयोस्,’ उनले भने ।


Advertisment
Nabil box
Kumari

विश्व स्वास्थ्य संगठनले सिफारिस गरेका न्यूनतम मापदण्डहरुलाई ध्यान दिई कम्तिमा १५ बेड बराबर १ वटा शौचालय, २ मिटरको दूरीमा १ र १ बेड पोसिलो खाना र स्वास्थ्यकर्मीलाई पीपीई व्यवस्था गरियोस् र रोगी, निरोगीबीच दूरी कायम गरी रोग तथा संक्रमण फैलिनबाट जोगाउनुपर्ने उनले बताए ।

Vianet communication

हाल अत्याधिक संक्रमण देखिएका क्षेत्र तथा पालिकालाई सील गर्न, स्थानीय तह र निजी क्षेत्रसँग प्रभावकारी समन्वय गर्न र  प्रत्येक स्थानीय तहलाई जनसंख्या र संक्रमणका आधारमा न्यूनतम १ करोडदेखि ३ करोड सम्म बजेट उपलब्ध गराउन माग गरिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x