उपल्लो मुस्ताङको सेरोफेरो

हिमालीजिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनीस्थित यारु झो भिउपोइन्टबाट देखिएको कालीगण्डकी नदी र उपल्लो मुस्ताङको मनोरम दृश्य । सो भिउपोइन्टबाट चीनको भूभाग पनि देख्न सकिन्छ ।

तस्वीरः निरज थकाली÷रासस


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्