×

NMB BANK
NIC ASIA

के पुरुषको तुलनामा बढी सक्रिय हुन्छ महिलाको दिमाग ?

साउन २०, २०७७

NTC
Sarbottam
प्रतिकार्यात्मक तस्वीर।
Premier Steels
Marvel

महिलाको दिमाग पुरुषको तुलनामा विशेषगरी ध्यान केन्द्रित गर्न, आवेश नियन्त्रण गर्न, भाव तथा तनावको क्षेत्रमा बढी सक्रिय हुने गर्छ। एक अध्ययनअनुसार उक्त तथ्य पत्ता लागेको हो ।

Sagarmatha Cement
Muktinath Bank

अध्ययनमा ४६ हजार ३४ मस्तिष्कको इमेजिङ अध्ययन गरिएको थियो। जसमा महिलाको दिमाग पुरुषको तुलनामा केही क्षेत्रमा बढी सक्रिय भएको पाइयो।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अमेरिकामा अमेन क्लिनिक्सका संस्थापक तथा लेखक डेनियल जी अमेनले लैङ्गिक आधारमा मस्तिष्कको सक्रियता पनि फरक पाइएको बताएका छन्। जर्नल अफ अल्जाइमर डिसीजमा प्रकाशित लेखमा उनले भनेका छन्, ‘हामीले पुरुष र महिलाबीचका यस्ता भिन्नता पहिचान गरेका छौं, जो अल्जाइमर रोग जस्ता मस्तिष्कसँग जोडिएका विकारलाई लिङ्गका आधारमा जान्न सकिन्छ ।’


Advertisment
SBL

अध्ययनबाट पत्ता लाग्यो कि महिलाहरुको दिमाग विशेष गरी आवेश नियन्त्रण, ध्यान, भावुकता, भाव तथा तनावको क्षेत्रमा पुरुषको तुलनामा अधिक सक्रिय हुन्छ। जबकि पुरुषको दिमाग मस्तिष्कका दृश्य तथा समन्वय केन्द्रमा अधिक सक्रिय रहेको पाइयो। स्पेक्ट (एकल फोटो उत्सर्जन गणना टोमोग्राफी)ले मस्तिष्कमा रक्त प्रवाहको मापन गर्न सक्छ।

Vianet communication
Laxmi Bank

अध्ययनमा ११९ स्वस्थ व्यक्ति, मस्तिष्कघात, द्विध्रुवी विकार, मनोदशा विकार, सिजोफ्रेनिया र मनोविकारबाट पीडित विभिन्न २६ हजार ६ सय ८३ रोगी सामेल थिए। यी विषयका लागि एकाग्रतासम्बन्धी काम गरिरहेको समयमा कुल १२८ मस्तिष्क क्षेत्रको विश्लेषण गरियो।

यो अध्ययनमा पाइएको भिन्नताहरु थाहा पाइराख्नु महत्वपूर्ण छ। किनकी मस्तिष्क विकारले पुरुष र महिलालाई अलग-अलग तरीकाले प्रभावित गर्छ ।

महिलामा उल्लेखनीय रुपमा अल्जाइमर रोग, अवसाद तथा तनाव विकारको दर बढी देखियो। जबकि पुरुषहरुमा एडीएचडीको अधिक दर र आचरण सम्बन्धी समस्या देखियो।

महिलामा बढिरहेको प्रीफ्रन्टल कार्टेक्स रगतको प्रवाहका कारण उनीहरु सहानुभूति, अन्तज्र्ञान, आत्मनियन्त्रण, सहयोग तथा चिन्ताको क्षेत्रमा अधिक क्षमता प्रदर्शन गर्न सक्छन्।

अध्ययनबाट यो पनि पत्ता लाग्यो कि महिलाको दिमागको प्रीफ्रन्टल कार्टेक्समा रक्त प्रवाह बढिरहेकाले अधिक चिन्ता, अवसाद, अनिद्रा र खानपानको असन्तुलन रहेको पाइयो।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

स्वधर्मको अनुयायी कसरी बन्ने ?

स्वधर्मको अनुयायी कसरी बन्ने ?

चैत ३, २०८०

स्वधर्म भन्ने शब्द हामीमध्ये धेरैले सुन्ने गरेका छौँ । स्वधर्मको आदि शिक्षक, प्रचारक वा आचार्य भगवान् कृष्ण हुन् । उनले सर्वप्रथम अर्जुृनलाई यसको शिक्षा दिएका थिए कुरुक्षेत्रको युद्ध मैदानमा । यसका आधुनिक व्याख्याता भने ...

जनयुद्धको ‘माओवादी ह्याङओभर’ र नारायणकाजी

जनयुद्धको ‘माओवादी ह्याङओभर’ र नारायणकाजी

चैत १, २०८०

गठबन्धनको नयाँ समीकरणसँगै पुनर्गठित मन्त्रिपरिषद्मा नेकपा (माओवादी केन्द्र)का तीन मन्त्री दोहोरिए । पार्टी नेतृत्वको निर्णयप्रति केही युवा सांसदले आक्रोश व्यक्त गरे । माओवादी पार्टी एउटा भए पनि सहायक गुट धेरै छन्...

एक पूर्व कर्मचारीको 'डायरी'– इमान्दार बन्दा कार्यालय नै नभएको ठाउँमा सरुवा

एक पूर्व कर्मचारीको 'डायरी'– इमान्दार बन्दा कार्यालय नै नभएको ठाउँमा सरुवा

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

x