×

NMB BANK
NIC ASIA

धर्मग्रन्थ अष्टसहर्षिका प्रज्ञा पारमिताको नेपाली अनुवाद विमोचन

चैत १७, २०७८

NTC
Premier Steels

बौद्ध धर्मावलम्बीको पवित्र धर्मग्रन्थ अष्टसहर्षिका प्रज्ञा पारमिताको नेपाली अनुवाद बुधबार विमोचन गरिएको छ । 

Muktinath Bank

बौद्धवचन अनुवाद समितिले ३२ खण्डमा विभाजित कृति भोट भाषाबाट नेपाली भाषामा अनुवाद गरेको छ । बौद्धगुरु गोसेक रिम्पोचे र खाङ्सेर रिम्पोचेले कृतिको विमोचन गर्दै विश्व परिवेशमा शक्ति राष्ट्रबीच देखिएको युद्व, कलहले अन्तर्राष्ट्रिय समूदायमा शक्तिको ध्रुवीकरणका साथै मानव समुदायमा अशान्ति फैलिएको अहिलेको अवस्थामा बौद्ध दर्शन र साहित्यको प्रवद्र्धनबाट हिंसा न्यूनीकरण हुने विश्वास व्यक्त गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बौद्ध विद्वान् पुण्यप्रसाद पराजुली, मिलन शाक्यलगायतले बौद्ध साहित्यमा कुनै पनि वस्तुको स्वतन्त्र अस्तित्व नरहेको दार्शनिक मान्यतलाई पुष्टि गर्न कृति उपयोगी रहेको जनाउँदै यसले शुन्यताको दृष्टिकोणलाई फराकिलो बनाएको समीक्षा गरे ।


Advertisment
Nabil box
Kumari

    बौद्धनाथ क्षेत्र विकास समितिका कार्यकारी निर्देशक वसन्त लामाले बौद्ध दर्शन, साहित्य र संस्कृतिको प्रवद्र्धनका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । टीका शेर्पाले बौद्ध साहित्यका मौलिक ग्रन्थ संस्कृत र भोट भाषामा लिपिबद्ध भएकाले त्यस्ता कृति आवश्यकताअनुसार विभिन्न भाषामा अनुवाद गर्नसकेमा बुद्धको शान्ति, सद्भाव तथा भ्रातृत्वको शिक्षा संसारमा फैलिने र विश्व शान्ति कायम हुने विचार व्यक्त गरे ।रासस

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १३, २०८०

वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...

चैत ३०, २०८०

लोकान्तर डट्कमका स्तम्भकार कमल रिजालसहित २२ जना साहित्यकार तथा प्रतिभालाई नइ पुरस्कार प्रदान गरिएको छ । गोरखापत्रका पूर्वप्रधान सम्पादकसमेत रहेका साहित्यकार रिजाललाई संस्कृतिमा प्राज्ञिक योगदानका लागि ’नइ...

असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

असोज ६, २०८०

सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...

चैत ३०, २०८०

लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ ।  अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x