×

NMB BANK
NIC ASIA

एलिना चौहानको गीत युट्युब ट्रेन्डिङको शीर्षस्थानमा

काठमाडाैं | माघ १४, २०८०

NTC
Premier Steels

गायिका एलिना चौहानको पछिल्लो गीत ‘कट्टा हान्दिन्छु’ युट्युब ट्रेन्डिङको शीर्षस्थानमा परेको छ । 

Muktinath Bank

६ दिनअघि सार्वजनिक गीत राम्रो भ्युज पाउँदै युट्युबमा संगीततर्फ ट्रेन्डिङको पहिलो नम्बरमा परेको हो । यो गीतमा एलिनासँगै चर्चित गायक खेम सेञ्चुरीको स्वर छ । यद्यपि, गीतमा एलिनाको तुलनामा खेम छायाँमा छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस गीतका शब्द नेत्र अर्यालले लेखेका हुन् । गीतमा गायक खेमकै संगीत छ भने एचबिएन किस्मतले यसको एरेन्ज गरेका हुन् । 


Advertisment
Nabil box
Kumari

रामजी लामिछानेको कोरियोग्राफी एवं निर्देशनमा तयार भिडियोमा आश्मा विश्वकर्मा र ओबी रायमाझीको मोडलिङ छ । 

Vianet communication

आश्माको नृत्यलाई लिएर पनि यतिबेला बजारमा निकै चर्चा भइरहेको छ । प्रकाश भण्डारी निर्माता रहेको गीत मोडल ओबी रायमाझीको युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।

गीतलाई आइतवार बेलुकासम्म १५ लाख हाराहारीले हेरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०८०

लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ ।  बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...

पुस २७, २०८०

ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् ।  विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...

फागुन ८, २०८०

लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् ।  उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...

मंसिर १४, २०८०

हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...

पुस १६, २०८०

युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे ।  ‘हावा चिसो चिसो’, ‘पानी परेको...

फागुन २८, २०८०

प्रकाश सपूत र सनिशा भट्टराईको अभिनयमा ‘फूलमाया कान्छी’ बोलको गीत सार्वजनिक भएको छ । सोमवार सार्वजनिक यो माया प्रेममा आधारित गीत हो । गीतमा योगेश काजी शाह र शान्तिश्री परियारको स्वर छ । यसमा कृष्ण...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x