×

NMB BANK
NIC ASIA

धुम्बाराहीमा नेपालकै पहिलो पारिवारिक मनोरञ्जन पार्क, प्रियंका कार्कीले गरिन् उद्‌घाटन

काठमाडाैं | माघ २३, २०८०

NTC
Premier Steels

​​​काठमाडौंको धुम्बाराहीमा नेपालकै पहिलो पारिवारिक मनोरञ्जन पार्कको सञ्चालनमा आएको छ ।

Muktinath Bank

करिब १ महिना अगाडिदेखि सञ्चालनमा आएको उक्त पार्कको सोमवार अभिनेत्री प्रियंका कार्कीले औपचारिक उद्घाटन गरेकी छिन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एक औपचारिक कार्यक्रमका बीचमा उद्घाटन भएको ‘उप्स’मा बच्चादेखि सिनियरसम्मले खेलको मनोरञ्जन लिन सक्नेछन्।


Advertisment
Nabil box
Kumari

आर्केड, रिडेम्सन, भर्चुअल रियालिटी, सुटिङ्ग, रेसिङ्ग, जिपलाईन, क्लाइम्बिङ्ग लगायत इण्डूअर र आउटडूअर खेलहरूको मनोरन्जन पार्कमा लिन सकिनेछ।

Vianet communication

पार्कको मुख्य विशेषता भनेको सस्तो मूल्यमा धेरै खेलहरू एकैठाउँमा खेल्ने अवसर दिनु हो । साथै स-परिवार एकसाथ रुपमा पार्कमा गएर समय व्यतीत गर्न सकिनेछ।

सञ्चालक टिमलाई शुभकामना दिन गायिका इन्दिरा जोशी आफ्ना श्रीमान्‌सँगै पुगेकी थिइन् । कार्यक्रममा बोल्दै प्रियंकाले सबै प्रकारका खेलहरू खेल्न सकिने ठाउँ आकर्षक बनेको बताइन्। प्रियंका भन्छिन्, ‘सबै परिवार नै मिलेर खेल्न सकिने विभिन्न प्रकारका खेलहरू एकै ठाउँमा पाए। ठूलो स्पेसमा भएको कारण पनि धेरैले एकसाथ खेलको मज्जा लिन पाउनुहुनेछ।'

छोरी आयंकासँग पुगेकी प्रियंकाले चाँडैनै श्रीमान् आयुष्मान देशराज जोशी र परिवार नै लिएर आउने प्रतिबद्धता जनाइन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...

कात्तिक २०, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ ।  ...

माघ १७, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो ।  यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।  ...

बैशाख १९, २०८१

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।  समितिका अनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तोकेको ...

मंसिर १९, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...

माघ १८, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x