×

NMB BANK
NIC ASIA

अवस्था नाजुक भएकी बालिकाको उपचारमा कान्ति अस्पतालले बेवास्ता गरेपछि...

‘पहुँच नहुनेले यो देशमा पाउने सुविधा भनेको मतदान मात्रै हो’

काठमाडाैं | चैत ७, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

कान्ति बाल अस्पताललाई बागलुङकी एक बालिकाको उपचारमा बेवास्ता गरेको आरोप लागेको छ ।

Muktinath Bank

बुटवल र चितवनमा उपचार सम्भव नभएपछि कान्तिमा रिफर गरिएकी ७ वर्षीया बालिकाको स्वास्थ्य अवस्था नाजुक हुँदा पनि चिकित्सकहरूले बेवास्ता गरेको आरोप बालिकाको उपचारमा सहयोग पुर्याएका सञ्चारकर्मी राजु सुवेदीले बताएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तुरुन्तै भेन्टिलेटर चाहिने बिरामीलाई अस्पतालले भर्ना नलिएर अन्तै लैजानुस् भनेपछि बेडमा त्यसै छाडिदिएकी बिरामी बालिकाको अवस्था झन्–झन् नाजुक बनेको सुवेदीले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् ।


Advertisment
Nabil box
Kumari

बिरामीलाई हेरिदिन भनेर अनुनय–विनय गर्दा पनि सरकारी अस्पतालका चिकित्सकले बेवास्ता गरेपछि बिरामीलाई कान्तिबाट फर्काएर एउटा निजी अस्पतालमा लगेको उनको भनाइ छ ।

Vianet communication
Laxmi Bank

आफूलाई अस्पतालकै एकजना जुनियर कर्मचारीबाट एउटा आईसीयू खाली भएको सूचना प्राप्त भएको र आफ्नो ठाउँबाट केही उपाय नलागेपछि सांसद देवेन्द्र पौडेलसहित बागलुङका ९ जना नेतालाई फोन गरेको सुवेदीले बताएका छन् । तर फोन नउठेका कारण पावर लगाउनबाट पनि बञ्चित भएको उनले बताएका छन् ।  

शक्तिमा पहुँच कमजोर हुँदा छटपटाइरहेको बिरामी अहिले सरकारीबाट फर्काएर एउटा निजी अस्पतालमा लैजानु पर्दो रहेछ भन्दै सुवेदीले फेसबूकमा मार्मिक स्टाटस लेखेका हुन्।

‘सोचिरहेको छु – पहुँच नहुनेले यो देशमा पाउने सुविधा भनेको मतदान मात्रै हो,’ उनले लेखेका छन् ।

यस्तो छ सुवेदीको गुनासोः 

कान्ति बाल अस्पतालको १ः४० बज्यो ! 

म कान्ति बाल अस्पतालमा छु । 

सोमवार राति ११ः४० मा एउटा कल आयो । सेभ नभएको नम्बरबाट कल गर्नेले भन्नुभयो, ‘बागलुङको निसीखोलाबाट ल्याएकी ७ वर्षकी छोरी सिकिस्त छिन् । बुटवलबाट चितवन ल्याएको चितवनले कान्तिमा रिफर गर्यो । र, यहाँ ल्याएको यहाँ कसैले हेरिदिएन । हामीलाई अप्ठ्यारो पर्यौँ । मैले उहाँहरू फोन राखेर कान्तिमा फोन गरेँ । तर, उठेन । चिनेका सोही अस्पतालमा रहेका एकजना डाक्टरलाई फोन गरेँ । उनको पनि फोन स्वीच अफ रहेछ । रातको १२ बजिसकेको थियो । बिरामीको नजिकका उहाँकै फेरि फोन आयो । उहाँ हारगुहारको शैलीमा भन्दैहुनुहुन्थ्यो लौ न बचाइदिनुपर्यो । म तुरुन्तै गाडी निकालेर कान्ति पुगेँ । घरबाट ३० मिनेटमा अस्पताल पुग्दा बिरामीको अवस्था एकदमै नाजुक भइसकेको रहेछ । तुरुन्तै भेन्टिलेटर चाहिने बिरामीलाई अस्पतालले भर्ना नलिने अन्तै लैजानुस् भनेपछि बेडमा त्यसै छाडिदिएकी बिरामी झन् पछि झन् नाजुक बनेको देखे ।

अस्पतालले बिरामीको परिवारको हारगुहारलाई नसुनेर बाहिरै लैजान भनिरहेको र बिरामीको अवस्था झन् नाजुक भएर छटपटाइरहेको दृश्य कारुणिक थियो । मैले पनि त्यहाँका रहेका डाक्टरलाई बचाइदिनुहोस् भनेर अनुनय–विनय गरेँ । तर, उनीहरू यति निर्दयी बनेर उभिए कि मैले मान्छे यस्तोसम्म हुन्छ भन्ने कल्पनासमेत गरेको थिइनँ । मलाई अस्पतालकै एकजना जुनियर कर्मचारीबाट एउटा आईसीयू खाली भएको सूचना प्राप्त भएको थियो । सोही बेड छटपटाइरहेको त्यो बिरामीको प्राण जोगाउन पर्याप्त थियो भन्ने बुझाइसहित पहल गरिदिन मैले आग्रह गरेँ ।

मेरो ठाउँबाट त्यो उपाय नलागेपछि सांसद देवेन्द्र पौडेलसहित ९ जना बागलुङका नेतालाई फोन गरे । तर, रात छिप्पिएकाले पनि होला कसैको फोन उठेन । शक्तिमा पहुँच कमजोर हुँदा छटपटाइरहेको बिरामी अहिले कान्तिबाट फर्काएर एउटा निजी अस्पतालमा लैजाँदै छौ । सोचिरहेको छु ‘पहुँच नहुनेले यो देशमा पाउने सुविधा भनेको मतदान मात्रै हो ।’ कामना गरौं ।

यसैबीच, यस घटनालाई लिएर द एसोसिएन अफ क्लिनिकल प्याथोलोजिस्ट अफ नेपाल (एसीपीएन)सँग नेपाल चिकित्सक संघले बैठक गरेको छ । यस्ता समाधान कसरी गर्ने भन्ने विषयमा बैठक बसेको हो ।

null

यता कान्ति अस्पतालले भने आईसीयूमा बेड हुदाँहुँदै बिरामी निजी अस्पतालमा लैजानु परेको एवं चिकित्सक निर्दयी भएको भनी सामाजिक सञ्जालमा प्रेसित विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । उसले आरोपको खण्डन गरेको छ । 

null

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x