×

NMB BANK
NIC ASIA

महिला स्वास्थ्यमा ललितपुर महानगरको पहल : पाठेघरमा हुने क्यान्सरको निःशुल्क परीक्षण [भिडियोसहित]

काठमाडाैं | बैशाख १२, २०८१

NTC
Premier Steels

ललितपुर महानगरपालिकाले महिलाको पाठेघरको मुखमा हुने क्यान्सरको प्रारम्भिक परीक्षण (स्क्रिनिङ) सेवा शुरू गरेको छ।

Muktinath Bank

ललितपुरको १४ नम्बर वडा कार्यालयको 'परिवार नियोजन संस्थागत क्लिनिक'मा आयोजित एक कार्यक्रमका बीच बुधवार स्क्रिनिङ सेवाको शुभारम्भ गरिएको हो ।​​


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्क्रिनिङका साथै उपचार गर्नुपर्ने अवस्थाका महिलाहरूलाई नेपाल क्यान्सर केयर फाउण्डेशनको प्राविधिक सहयोगमा नि:शुल्क उपचार गर्ने महानगरले जनाएको छ ।​​


Advertisment
Nabil box
Kumari

महानगरका अनुसार स्क्रिनिङ एचपीभी डीएनए प्रविधिबाट हुनेछ ।​

Vianet communication

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, परिवार कल्याण महाशाखाका प्रमुख डा विवेककुमार लालले सरकारले यसै वर्षको अन्त्यसम्ममा ४५ हजारभन्दा बढी महिलाहरूको एचपीभी डीएनए प्रविधिबाट​ परीक्षण गर्ने लक्ष्य लिएको जानकारी दिए।

त्यस्तै आगामी वर्षमा स्क्रिनिङ सेवालाई थप बढाउँदै लैजाने उनको भनाइ थियो ।

आर्थिक वर्ष २०८०/८१ भित्र थप २९ वटै वडाहरूमा यो सेवा प्रदान गरिने योजना रहेको ललितपुर महानगरका प्रवक्ता राजु महर्जनले जानकारी दिए। 

'पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परीक्षण तथा उपचार सबैको पहुँचमा पुर्‍याएर जनचेतना बढाउने उद्देश्यले यो योजनाको शुरूवात गरिएको हो', महानगरका प्रवक्ता महर्जनले भने।

स्क्रिनिङ परीक्षण सेवालाई आगामी आर्थिक वर्षबाट सातै प्रदेशमा विस्तार गर्ने सरकारको योजना छ ।​

भिडियो

 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x