×

NMB BANK
NIC ASIA

पृथ्वीमुनि छ हीराको ठूलो भण्डार, निकाल्न गाह्रो

साउन ४, २०७५

NTC
Premier Steels

काठमाडौं – वैज्ञानिकहरूले पृथ्वीमुनि हीराको ठूलो भण्डार पत्ता लागेको छ । म्यासाच्युसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीका अनुसन्धानकर्ताका अनुसार, पृथ्वीमुनि १० खर्बभन्दा हजार गुणा बढी मूल्यको हीरा छ । 

तर त्यो हीरा अहिलेसम्म निकाल्न सकिएको छैन । 

वैज्ञानिकहरूका अनुसार, त्यो हीरा पृथ्वीको सतहभन्दा १४५ देखि २४० किलोमिटरको गहिराइमा छ । अहिलेसम्म कुनै पनि मानिस यति गहिराइसम्म पुग्न सकेको छैन र यति गहिराइमा खन्न पनि सकिन्न । 

एमआईटीको डिपार्टमेन्ट अफ अर्थ एटमोस्फेरिक एन्ड प्लानेटेरी साइन्सेजमा अनुसन्धान वैज्ञानिक उलरिक फल भन्छन्, ‘हामी यो हीरा बाहिर निकाल्न सक्दैनौं तर यति धेरै हीरालाई त्यत्तिकै छोड्नु पनि कसरी ? यसका बारेमा पहिले थाहै हुन सकेन ।’

यो हीराखानी उल्टो पहाडको आकारमा छ । पुराना अनुमानअनुसार, पृथ्वीको भूमिगत चट्टानमा सोचेभन्दा हजार गुणा बढी हीरा छन् । तर यो हीरा गहनापसलमा पुग्ने सम्भावना एकदमै कम छ । 

हीरा कार्बनबाट बन्छ । धर्तीको गहिराइमा चर्को दबाब र अत्यधिक तापक्रमका कारण हीरा बन्छन् । ज्वालामुखी विस्फोट हुँदा ती हीरा सतहनजिक आइपुग्छन् तर यो दुर्लभ कुरा हो । यस्तो हीरा फाल्ने गरी ज्वालामुखी विस्फोट लाखौं वर्षमा
एकचोटि हुन्छ ।

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x