×

NMB BANK
NIC ASIA

सामाजिक सुरक्षा कोषको कार्यकारी निर्देशकको पदपूर्ति खुला प्रतिस्पर्धाबाट

बैशाख ३०, २०७६

NTC
Premier Steels

काठमाडौँ– सरकारले खुल्ला प्रतिस्पर्धाबाट सामाजिक सुरक्षा कोषको कार्यकारी निर्देशकको पदपूर्ति गर्ने भएको छ । 

Muktinath Bank

    कार्यकारी निर्देशकको नियुक्तिका लागि कोषले आज एक सूचना जारी गर्दै सामाजिक सुरक्षा कोषको कार्यकारी निर्देशकको छनोट, पारिश्रमिक, सुविधा तथा सेवा सर्तसम्बन्धी विनियमावली, २०७६ बमोजिमको शैक्षिक योग्यता र अनुभव भएका व्यक्तिले २१ दिनभित्र दरखास्त दिन सक्ने जनाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

    सम्पूर्ण नागरिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने गरी सरकारले घोषणा गरेको योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयन गर्ने जिम्मेवारी कोषसँग रहेको छ । कोषको काम कारवाहीलाई प्रभावकारी ढङ्गबाट कार्यसम्पादन गर्नका लागि खुल्ला प्रतिस्पर्धाबाट योग्य कार्यकारी निर्देशक छनोट गर्न लागिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।


Advertisment
Nabil box
Kumari

    कार्यकारी निर्देशकका लागि दरखास्त दिने व्यक्तिले कोषको उत्पादकत्व तथा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि, मानव संसाधन व्यवस्थापन, वित्तीय व्यवस्थापन, आन्तरिक नियन्त्रण प्रणाली, संस्थागत सुदृढीकरण र क्षमता विस्तार, सूचना प्रविधिको उपयोग, कार्यक्षेत्र विस्तार, योगदानकर्तामैत्री सेवा प्रवाह, लगानी व्यवस्थापन, वित्तीय जोखिम व्यवस्थापन जस्ता विषय सम्बोधन गर्ने कार्ययोजना पेश गर्नुपर्ने कोषले जनाएको छ । 
 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
असोज २४, २०८०

लोकसेवा आयोगले आयोगसँग सम्बन्धित विभिन्न सूचना प्रकाशित गरेको छ । जसअनुसार एकीकृत परीक्षा अन्तर्गत खरिदार वा सो सरहको पदको प्रथम चरणको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ ।  यस्तै आयोगले अन्तर्वार्ता,...

बैशाख ७, २०८१

नेपाल टेलिकमले विभिन्न पदमा स्थायी नियुक्ति गर्नेगरी कर्मचारी माग गरेको छ।  टेलिकमले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको हो ।  उपप्रबन्धक, वरिष्ठ इन्जि...

मंसिर १, २०८०

लोकसेवा आयोगले कर्मचारी माग गरेको छ । शुक्रबार एक सूचना प्रकाशित गर्दै आयोगले राजपत्रांकित तृतीय श्रेणीको प्राविधिक, स्वास्थ्य सेवातर्फ सातौं र आठौं तहमा गरी २५७ कर्मचारी मागेको हो।  प्राविधिकतर्फ २१६ कर्...

पुस ४, २०८०

नेपाल खानेपानी संस्थानले करारमा नियुक्ति गर्नेगरी कर्मचारी माग गरेको छ । संस्थान बुधबार एक सूचना प्रकाशित गर्दै योग्यता पुगेका उम्मेदवारलाई दरखास्तका लागि आह्वान गरेको छ ।  जसअनुसार जुनियर प्लम्बर, असिस्...

मंसिर १३, २०८०

लोकसेवा आयोग केन्द्रीय कार्यालयले बुधबार विभिन्न सूचना प्रकाशित गरेको छ । आयोगले अन्तरवार्ता र सिफारिससम्बन्धी सूचना प्रकाशित गरेको छ ।  यस्तै परीक्षा केन्द्र तय, पुनर्र्योगको नतिजासम्बन्धी विषय पनि सूचनामा प्र...

मंसिर १०, २०८०

सडक विभागले सिफारिसअनुसार नियुक्ति लिन नआएका ९ जना उम्मेदवारको नाममा सूचना जारी गरेको छ । विभागले आइतबार जारी गरेको सूचनामा नेपाल इन्जिनियरिङ्ग सेवा, सिभिल समूह, हाइवे उपसमूह, राजपत्र अनंकित प्रथम श्रेणी ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x