×

NMB BANK
NIC ASIA

महिला पत्रकारलाई वन्यजन्तु अपराध नियन्त्रण तालीम

साउन ३१, २०७६

NTC
Premier Steels

बुटवल- वातावरणीय तथा वन्यजन्तु अपराध नियन्त्रणका विषयमा महिला पत्रकारलाई आज बुटवलमा तालीम दिइएको छ ।

Muktinath Bank

सञ्चारिका समूह नेपाल र नेचर मिडिया नेटवर्कको संयोजन तथा हरियो वन कार्यक्रमको सहयोगमा  भएको तालीममा प्रदेशका २६ महिला पत्रकारको सहभागिता रहेको छ । तालीममा राष्ट्रिय निकुञ्ज विभागका पूर्व निर्देशक श्याम बजिमय र वातावरण पत्रकार पिताम्बर सिग्देलले प्रशिक्षण दिएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस्तै डिभिजन वन अधिकृत इन्द्र पछाइले मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सहजीकरण गरे । तालीम उद्घाटन कार्यक्रममा सञ्चारिका समूह नेपालका अध्यक्ष नितु पण्डितले वातावरणीय तथा वन्यजन्तु अपराध नियन्त्रणबारे खोजमूलक पत्रकारिताका लागि पत्रकार महिलालाई दक्ष बनाउने उद्देश्यले विभिन्न प्रदेशमा तालीम आयोजना गरिएको बताइन् ।     


Advertisment
Nabil box
Kumari

तालीमका प्रमुख प्रशिक्षक राष्ट्रिय निकुञ्ज विभागका पूर्व निर्देशक बजिमयले वातावरणीय तथा वन्यजन्तु अपराध नियन्त्रणको विषय मिडियामा उठान गर्न यसबारे पत्रकार जानकार हुनु आवश्यक रहेको धारणा राखे । तालीममा वन्यजन्तुका प्रकार, अवस्था, समाचारका विषयबारे प्रशिक्षण दिइएको थियो ।

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ ।  ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा ...

माघ २३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, र...

मंसिर १६, २०८०

नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।

कात्तिक २५, २०८०

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...

मंसिर ५, २०८०

​कोका–कोला इन्डियाले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप २०२३ मा एक विशेष पहलको शुरूवात गरेको छ । कोका–कोलाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको साझेदारीमा पूरै रिसाइकल गरिएको पेट बोतलहरू...

चैत २७, २०८०

नेपाली सेनामा कार्यरत तीन जना सैनिकको मृत्यु भएको छ । डोल्पाको  दुनैस्थित ठुलीभेरी नगरपालिका–४ मा पर्ने तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउन परिचालित सदरमुकाम सुरक्षा गुल्मका तीन सै...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x