×

NMB BANK
NIC ASIA

भारतविरुद्ध आणविक हतियार प्रयोग हुनसक्ने इमरान खानको संकेत

भदौ २९, २०७६

NTC
Premier Steels

काठमाडौं – आणविक शक्तिसम्पन्न पाकिस्तानले भारतविरुद्धको परम्परागत युद्ध हारेमा जुनसुकै परिणाम आउनसक्ने पाकिस्तानी प्रधानमन्त्री इमरान खानले चेतावनी दिएका छन् । 

Muktinath Bank

अल जजीरासँगको अन्तर्वार्तामा इमरान खानलाई ठूलै युद्ध भएमा पाकिस्तानले भारतलाई आणविक हतियार प्रहार गर्छ कि भनी प्रश्न सोधिएको थियो । तर उनले शुरूमा आणविक हतियार आफूले प्रहार नगर्ने बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘पाकिस्तानले कहिले पनि युद्ध शुरू गर्ने छैन । यसमा म प्रस्ट छु । म शान्तिवादी हुँ, युद्धविरोधी हुँ,’ उनले भने ।


Advertisment
Nabil box
Kumari

तर आणविक शक्तिसम्पन्न दुई राज्यले परम्परागत युद्ध लडेमा त्यो आणविक युद्धमा गएर टुंगिने सम्भावना ज्यादा हुने उनले बताए । तर आणविक युद्धको कुरा सोच्न नसकिने भन्दा भन्दै पनि उनले भारतसँगको परम्परागत युद्ध हारेमा पाकिस्तानले के गर्न सक्छ भनी प्रस्ट सन्देश दिए । 

Vianet communication

‘त्यसो नहोस् तर पाकिस्तानले परम्परागत युद्ध लडेर हार्न लागेमा अनि कुनै पनि देशले कि आत्मसमर्पण गर्ने कि स्वतन्त्रताका लागि मृत्युपर्यन्त लड्ने विकल्प रोज्नुपरेमा मलाई थाहा छ पाकिस्तानीहरू स्वतन्त्रताका लागि मृत्युपर्यन्त लड्नेछन्,’ इमरान खानले भने । 

त्यसैले आणविक शक्तिसम्पन्न देशले मृत्युपर्यन्त लडेमा त्यसको घातक परिणाम आउँछ ।

आरटीबाट

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x