×

NMB BANK
NIC ASIA

हेटौंडामा बजार अनुगन गरेर खाद्यान्न जफत्

कात्तिक ४, २०७६

NTC
फाइल फोटो
Premier Steels

हेटौंडा- जिल्ला प्रशासन कार्यालय मकवानपुरको सक्रियतामा खाद्य गुण नियन्त्रण प्राविधिक क्षेत्रीय कार्यालय, स्थानीय उपभोक्ता र घरेलु कार्यालयको संयुक्त अनुगमन टोलीले हेटौँडा उपनगरपालिका वडा नं १, ४, ५ र १० मा रहेको स्थानीय बजारमा आज अनुगन गरी म्याद नाघेका खाद्य पदार्थ जफत गरेको छ ।

Muktinath Bank

टोलीले हेटौँडा नगरका १६ पसलमा अनुगमन गरिएकामध्ये दुई खाद्यान्न पसललाई तीन दिनभित्र खाद्य गुण नियन्त्रण कार्यालयमा उपस्थित हुन लिखित सूचना जारी गरिएको जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि सहदेव आचार्यले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनका अनुसार, जफत गरिएका खाद्यान्नमा बिस्कुट, चाउचाउ, पेयपदार्थ, कफी, चिया, दालमोठ, मसला, दाल, तेललगायतका सामग्री छन् । ती सामग्रीमा केही मिसावट गरिएको र म्याद सकिएका भए पनि बिक्रीका लागि मिति सच्याएर राखिएको पाइएको जनाइएको छ ।


Advertisment
Nabil box
Kumari

यसैगरी सोही अनुगन टोलीले स्थानीय बजारका तरकारी पसल र माछामासुका पसलमा पनि अनुगमन गरेको छ । ती पसललाई अनुगमन टोलीले गुणस्तरीय माछामासु बिक्री गर्न र पसललाई सुगरसफा राख्न सुझाव दिएको र अर्कोपटक अनुगन गरिँदा सुझाव अनुसारको कार्यान्वयन नभए आवश्यक कानूनी प्रक्रिया पूरा गरी कारवाही गरिने तर्फ निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी प्रेमकुमार जोशीले बताए ।

Vianet communication

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x