×

NMB BANK
NIC ASIA

अकुपाई टुडिखेल

टुडिखेल खुला गराउन माग राख्दै मानव साङ्लो प्रदर्शन(फोटोफिचर)

कात्तिक २३, २०७६

NTC
Premier Steels

काठमाडौं – टुडिखेल अतिक्रमण भएको भन्दै सामाजिक अभियन्ताहरूले टुँडिखेलमा मानव साङ्लो प्रदर्शन गरेका छन् । टुडिखेल खुला गर्नका लागि 'अकुपाई टुँडिखेल' नामक अभियान शनिवार सम्पन्न गरिएको हो ।

Muktinath Bank

अभियानमा पूर्व प्रधानमन्त्री एवम् समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष डा. बाबुराम भट्टराई, हिसिला यमी, नेपाली कांग्रेसका नेता गगन थापा, पत्रकार ऋषी धमला, सञ्चारकर्मी रवि लामीछाने लगायत अन्य सामाजिक अभियन्ताहरूको बाक्लो उपस्थिती रहेको थियो । त्यहाँ उपस्थित सबैले टुडिखेल खुला गरका साथसाथै ब्याक अफ इन्डियालगायत लेखिएको प्लेकार्ड बोकेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अकुपाई टुँडीखेल अभियानमा शनिवार खुलामञ्चबाट रत्नपार्कसम्म मानव साङ्लोबनाएर प्रदर्शन गरिएको थियो  ।


Advertisment
Nabil box
Kumari

सो समारोहमा बोल्दै कुनै पनि शहरमा आधा भन्दा बढी खुला स्थान हुनुपर्ने बताउँदै टुँडीखेललाई पुनः खुला गराउनुपर्ने बताए ।

Vianet communication

नेता थापाले नागरिक अभियान अहिले जागरुक भएर आएको बताउँदै टुँडिखेललाई खुला गराउने अभियानमा आफूहरू निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

गायक योगेश्वर अमात्यले टुँडीखेल पहिलेको जस्तो नदेख्दा आफू अचम्ममा परेको बताए । पहिलाको खुला टुँडीखेललाई अहिले सिमित स्वार्थमा अतिक्रमण गरिएको बताए । उनले टुँडिखेललाई पुन: खाली गराउन माग राखे । 
'देशका ठूलाठूला नेताहरू यहि खुलामञ्चमा भाषण गरेर उच्च पदमा पुगेका छन्, तर तिनैले टुँडिखेलको जतन नगर्दा दुख लाग्छ,' उनले भने । 

यस्तै, काठमाडौं महानगरपालिकाका उपप्रमुख सुप्रभा खड्गीले  टुडिखेल खाली गराउन आफूले महानगरको बैठकमा निरन्तर छलफल चलाउने गरेको बताइन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x