×

NMB BANK
NIC ASIA

इलाका प्रहरी कार्यालयको भवन शिलान्यास

मंसिर ५, २०७६

NTC
Premier Steels

इलाका प्रहरी कार्यालय बनेपाको भवन आज बनेपा नगर प्रमुख लक्ष्मी नरसिंह बादे श्रेष्ठले शिलान्यास गरेका छन । 

Muktinath Bank

प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय प्रदेश नं ३ को आर्थिक सहयोगमा निर्माण हुन लागेको सो भवन रु पाँच करोड ८४ लाख ७५ हजारमा निर्माण हुने इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक निरञ्जन भट्टराईले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

किराँतेश्वर आरएण्डसी जेभीले ठेक्का पाएको सो भवन असोज १३ गते सम्झौता भएको हो । आगामी विसं २०७७ पुस १३ गते सम्पन्न गर्नुपर्ने भवनमा कार्यालय भवन, मेस, शौचालय, पानीट्याङ्की र सेफ्टी ट्याङ्की निर्माण हुनेछ ।


Advertisment
Nabil box
Kumari

प्रदेश सरकारको आर्थिक सहयोगमा बन्न लागेको इलाका प्रहरी कार्यालय र प्रहरी चौकीमध्येको यो पहिलो भवन शिलान्यास हो । प्रदेश सरकारको सहयोगमा जिल्लामा इलाका प्रहरी कार्यालय र प्रहरी चौकी गरी आठ वटा निर्माण गर्नेछन् । जसअन्तर्गत इलाका प्रहरी कार्यालयमा बनेपा, बनखु र गोकुले त्यस्तै प्रहरी चौकीमा फलाँटे, तेमालवेंशी, तालढुङ्गा, फोक्सिङटार र फलामेसाँघु रहेको छ ।

Vianet communication

त्यसका लागि निर्माण गर्न आव २०७५/०७६ मा रु १३ करोड ८१ हजार रकम प्राप्त भएकामा कार्य सम्पन्न गर्न रु १७ करोड ७९ लाख ४० हजार २९६ आवश्यक भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x