'चपली हाइट ३' को गीतमा स्वस्तिमाको डान्स [भिडियो]

फिल्म 'चपली हाइट ३'को 'आर आनाको मसला' बोलको गीत रिलिज भएको छ । 

उक्त गीत हाइलाइट्स्‌ नेपालको यूट्युब च्यानलमार्फत सोमवार सार्वजनिक गरिएको हो । 


Advertisement

राज खम्बु र अस्मिता अधिकारीले गाएको गीतलाई डीपी खनालले लेखेका हुन् । गीतमा संगीत भने सुवास भुषालले भरेका हुन् । 

गीतको भिडियोमा प्रदीप लामा, स्वस्तिमा खड्का, सुपुष्पा भट्टलगायतका कलाकारको नृत्य रहेको छ । 


Advertisement

भिडियो निर्देशन पनि प्रदीप लामाले नै गरेका छन् । 

भिडियो हेर्नुहोस् : 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्