मंसिर १२, २०७६
प्रधानमन्त्री केपी शर्मा ओलीको पेटको आकस्मिक शल्यक्रियापछि मिर्गौलाको दोस्रो प्रत्यारोपण केही पर धकेलिए पनि त्यसका निम्ति दाताहरू खोजिसकिएको थाहा भएको छ । नयाँदिल्लीको इन्द्रप्रस्थ अपोलो अस्पतालमा १२ वर्षअघि ...
प्रधानमन्त्री केपी शर्मा ओलीको पेटको आकस्मिक शल्यक्रियापछि मिर्गौलाको दोस्रो प्रत्यारोपण केही पर धकेलिए पनि त्यसका निम्ति दाताहरू खोजिसकिएको थाहा भएको छ । नयाँदिल्लीको इन्द्रप्रस्थ अपोलो अस्पतालमा १२ वर्षअघि ...
हालैको एक साँझ प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली पार्टीकै अर्का अध्यक्ष पुष्पकमल दाहाल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसहितका नेतासँग बालुवाटार निवासको बगैंचामा टहलिरहेका थिए । उनले त्यहाँ...
मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक डा. उत्तमकृष्ण श्रेष्ठ बुधबार बिहानदेखि खुसी देखिन्थे। प्रधानमन्त्री केपी ओलीलाई उच्चस्तरको उपचार व्यवस्था मिलाउने व्यवस्थापकीय नेतृत्व गरे...
प्रधानमन्त्री ओलीले बुधबार मध्याह्न कालो चिया पिए। प्रधानमन्त्री ओलीलाई भेट्न मन्त्रीहरूको लस्कर लाग्यो। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठी, पर्यटनमन्त्री योगेश भट्टराईलगायत प्रधानमन्त्री ओलीका परिव...
प्रधानमन्त्री केपी ओलीले स्वास्थ्यमा आएको अर्को जटिल चुनौतीको सामना गरेका छन् । मिर्गौला रोगको उपचार गराइरहेका उनको पेटमा संक्रमण फैलिएकाले जीवन जोखिममा परेको थियो । तर, डाक्टर समूहले छोटो समयमा उचित निर्णय गर्...
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पताल पुगेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चिकित्सक र परिवारका सदस्यहरूसँग भेटेर फर्किएका छन् । त्रिवि शिक्षण अस्पताल परिसरस्थित म...
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अस्पताल पुगेका छन् । त्रिवि शिक्षण अस्पताल परिसरस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट...
प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो स्वास्थ्य अवस्थाबारे त्रिवि शिक्षण अस्पतालले नयाँ विज्ञप्ति जारी गरेको छ । मनमोहन कार्डियोथाेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्राडा उत्तम कृष्ण श्र...
प्रधानमन्त्री केपी शर्मा ओली सोमबार अलि बढी व्यस्त थिए । नियमित भेटघाटपछि दिउँसो ४ बजेलाई सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा विशेष बैठक थियो । धेरैजसो भेटघाट सरकारी निवास बालुवाटारमै गर्ने प्रधानमन्त्री म...
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य मंगलबारको भन्दा सुधार हुँदै गएको छ । बुधबार बिहान उनलाई भेन्टिलेटरबाट हटाइएको उनका प्रेस सल्लाहकार सूर्य थापाले लोकान्तरलाई जानकारी दिए । त्रिवि शिक्षण अस्पताल ...
कान्तिपुर दैनिकले लेखेकाे छ : एपेन्डिक्सको शल्यक्रियापछि प्रधानमन्त्री भेन्टिलेटरमा, हाल स्वास्थ्य अवस्था ‘स्थिर’ ‘एपेन्डिसाइटिस’को आकस्मिक शल्यक्रियापछि भेन्टिलेटरमा राखिएका प्रधानमन्त्री केप...
एपेन्डिसाइटिसको शल्यक्रियापछि प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था स्थिर छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा मंगलवार बिहान शल्यक्रिया गरिएको ओलीको सघन कक्षमा उपचार भइरहेको छ ।&n...
शिक्षण अस्पतालको संघन कक्षमा मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न जानेहरूमा अन्जान घिमिरे पनि थिइन । शय्यामा पल्टिरहेका ओलीलाई देखेपछि उनका आँखामा १२ बर्षअघिको सम्झना सजीव भएर चल्मलाउन थाल्यो । &ls...
‘एपेन्डिसाइटिस’को आकस्मिक शल्यक्रियापछि भेन्टिलेटरमा राखिएका प्रधानमन्त्री केपी शर्मा ओलीको सघन उपचार भइरहेको छ । प्रधानमन्त्रीलाई भर्ना गरी राखिएको महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथ...
प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डिक्स फुटेको भनेर आएको समाचारलाई उनका एक डाक्टरले निराधार भनेका छन् । ‘एपेन्डिक्स फुटेको होइन, संक्रमित भएको हो । त्यो संक्रमण पेटमा पनि फैलिएको हो । तर, यसर...
प्रधानमन्त्री केपी शर्मा ओलीले १२ वर्षअघि मिर्गाला प्रत्यारोपण गराएका हुन् । तर, सो मिर्गाैलाले पनि अब काम गर्न छाडेकाले पुनः मिर्गौला प्रत्यारोपण गर्ने तयारी भइरहेको छ । अहिले अस्थायी रूपमा उनले डायलाइसिस गराइ...
मंगलवार पनि प्रधानमन्त्री केपी शर्मा ओलीको व्यस्त कार्यसूची थियो । आइतवार काठमाडौंमा उद्घाटन हुने दक्षिण एसियाली खेलकुद (साग)मा सहभागी हुने खेलाडीलाई प्रज्ञा भवनमा सम्बोधन गर्ने र दशरथ रंगशालाको निरीक्षण गर्ने...
मृर्गौला रोगको उपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पेटमा पनि समस्या भएको छ । अचानक पेटमा संक्रमण फैलिएपछि मंगलवार दिउँसो अप्रेसन गरिएको थियो भने राति पनि भेन्टिलेटरमा राखिएको छ । बुधवार&nb...
प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो स्वास्थ्य स्थितिबारे महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लाट सेन्टरले विज्ञप्ति जारी गरेको छ । विज्ञप्तिमा प्रधानमन्त्रीलाई सघन कक्षमा राखेर उपचार गरिएको ज...
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अस्पताल पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । प्रधानमन्त्री ओली एपेन्डिसाइटिसको शल्यक्रियापछि महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्क...