×

चैत १४, २०८०

जनकपुरधामको जानकी मन्दिर परिसरमा मङ्गलबार होली खेलेर मनोरञ्जन लिँदै सर्वसाधारण । तस्बिरः अमरेन्द्रकुमार यादव/रासस

चैत १३, २०८०

हिमालपारिको जिल्ला मुस्ताङको प्रसिद्ध तीर्थस्थल कागबेनी र पृष्ठभूमिमा देखिएको हिमशृङखला । तस्वीर : कमल खत्री/रासस

चैत १३, २०८०

मौसममा सुधारसँगै अन्नपूर्ण  पदमार्ग अन्तर्गत मनाङमा पर्यटकको सङ्ख्या बढ्दै । चामे गाउँपालिका– ४ हुँदै माथिल्लो  मनाङतर्फ जाँदै गरेका विदेशी पर्यटक दैनिक ८० देखि ९० जनाको हाराहारीमा मनाङ भित्रिने...

चैत १३, २०८०

खोलाको ढुङ्गामा उतारिएको तनहुँको ऑबुखैरेनी गाउँपालिका–४ स्थित ऐनापहराको आकृति । आबुखैरेनी गाउँपालिकामा कार्यरत पवन नेपालीले ढुङ्गामा चित्र उतारेका हुन् । तस्वीर : कृष्ण न्यौपाने/रासस

चैत १३, २०८०

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले फिल्म ‘महाजात्रा’ हेरेका छन् । सोमबार बेलुकी सुन्धारास्थित सिने डी सेफमा श्रीमती राधिका शाक्य र नेताहरूसहित ‘महाजात्रा’ हेरेका हुन् ।  ...

चैत १३, २०८०

उत्तर–दक्षिण जोड्ने कालीगण्डकी कोरिडोर सडक आयोजना अन्तर्गत कालोपत्रे सहित स्तरोन्नती भैरहेको बेनी–मालढुङ्गा सडकखण्ड । यस सडकखण्डमा सडक फराकिलो बनाउने, नाली, पर्खाल निर्माण गर्ने कार्यले तिब्रता पाएको छ ...

चैत १२, २०८०

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरबाट सोमबार फागुपूर्णिमाको दिन देखिएको पूर्ण चन्द्रमाको दृश्य । तस्बिर-रासस

चैत १२, २०८०

रक्षा मन्त्री हरिप्रसाद उप्रेतीलाई सोमबार जङ्गी अड्डाको निरीक्षणका क्रममा प्रधानसेनापति प्रभुराम शर्माले  स्वागत गर्दै । रक्षा मन्त्रीमा नियुक्त भए पश्चात् उनले जङ्गी अड्डा पुगेर नेपाली सेनाको बारेमा औपचारिक जानकार...

चैत १२, २०८०

नेपालगन्जको पर्यटकीयस्थल वाटरपार्कमा परीक्षणको रुपमा सञ्चालित मोटरबोट । कम्पनीका सञ्चालक विष्णु ढकालका अनुसार, व्यावसायिक मोटरबोट सञ्चालनको उद्घाटन आउँदो वैशाखमा गर्ने तयारी गरिएको छ । तस्वीर : राकेश मिश्र/रासस

चैत १२, २०८०

नेपालगञ्ज उपमहानगरपालिका–९ बाँके गाउँमा एकापसमा होली खेलेर मनोरञ्जन लिँदै स्थानीयवासी । तस्वीरः भेषराज बस्नेत/रासस

चैत १२, २०८०

म्याग्दीको पर्यटकीयस्थल टोड्केको जङ्गलमा ढकमक्क फुलेका लालीगुराँसको फूल। तस्बिर : कमल खत्री / रासस

चैत १२, २०८०

सगरमाथा क्षेत्रको तीन हजार ८६७ मिटरको उचाइमा रहेको त्याङबोचे गुम्बा । सयौं वर्ष पुरानो मानिने यस गुम्बा सगरमाथा क्षेत्रमा आउने स्वदेशी तथा  विदेशी पर्यटकहरूका लागि आकर्षणको केन्द्र बनेको छ ।  तस्वीर :&...

चैत १२, २०८०

माध्यमिकी परिक्रमा अन्तर्गत  जनकपुरधाममा सोमबार अन्तरगृह परिक्रमा गरेर गोरधोई पोखरीमा खुट्टा धुँदै श्रद्धालुहरु  । फागुन औंसीका दिन थालिएको १५ दिने माध्यमिकी परिक्रमा नेपाल र भारत गरि कुल १३३ किलोमी...

चैत ११, २०८०

लबिम मलमा रहेको क्यूएफएक्समा फिल्म 'महाजात्रा' हेर्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलगायत । तस्बिर: रासस

चैत ११, २०८०

गायक विनोद बानियाँ र गायिका उषा गुरुङ होली पुर्णिमाको अवसरमा आइतरबार पोखरा लेकसाईडमा सांगीतिक कलाकार सङ्घले आयोजना गरेको दोश्रो ‘होली म्यूजिक फेस्टिवल’ मा दर्शक झुमाउँदै । तस्विर-रासस

चैत ११, २०८०

आपसी मेलमिलाप र सद्‌भावको रूपमा मनाइने होली रङहरूको पर्व होली उपत्यकासहित पहाडी क्षेत्रमा धुमधामका साथ मनाइँदैछ । फागु पर्वको अवसरमा काठमाडौंको वसन्तपुरमा हर्षोल्लास छाएको छ। वसन्तपुरमा सामूहिकर...

चैत ११, २०८०

आपसी मेलमिलाप र सद्‌भावको रूपमा मनाइने होली रङहरूको पर्व होली उपत्यकासहित पहाडी क्षेत्रमा धुमधामका साथ मनाइँदैछ । फागु पर्वको अवसरमा काठमाडौंको वसन्तपुरमा हर्षोल्लास छाएको छ। वसन्तपुरमा सामूहिकर...

चैत ११, २०८०

फागु पूर्णिमाको दिन आज काठमाडौंको वसन्तपुरमा रङ खेलेर होली पर्व मनाउँदै सर्वसाधारण । तस्वीर : हरिराम भेटुवाल/रासस