×

चैत ११, २०८०

लबिम मलमा रहेको क्यूएफएक्समा फिल्म 'महाजात्रा' हेर्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलगायत । तस्बिर: रासस

चैत ११, २०८०

गायक विनोद बानियाँ र गायिका उषा गुरुङ होली पुर्णिमाको अवसरमा आइतरबार पोखरा लेकसाईडमा सांगीतिक कलाकार सङ्घले आयोजना गरेको दोश्रो ‘होली म्यूजिक फेस्टिवल’ मा दर्शक झुमाउँदै । तस्विर-रासस

चैत ११, २०८०

आपसी मेलमिलाप र सद्‌भावको रूपमा मनाइने होली रङहरूको पर्व होली उपत्यकासहित पहाडी क्षेत्रमा धुमधामका साथ मनाइँदैछ । फागु पर्वको अवसरमा काठमाडौंको वसन्तपुरमा हर्षोल्लास छाएको छ। वसन्तपुरमा सामूहिकर...

चैत ११, २०८०

आपसी मेलमिलाप र सद्‌भावको रूपमा मनाइने होली रङहरूको पर्व होली उपत्यकासहित पहाडी क्षेत्रमा धुमधामका साथ मनाइँदैछ । फागु पर्वको अवसरमा काठमाडौंको वसन्तपुरमा हर्षोल्लास छाएको छ। वसन्तपुरमा सामूहिकर...

चैत ११, २०८०

फागु पूर्णिमाको दिन आज काठमाडौंको वसन्तपुरमा रङ खेलेर होली पर्व मनाउँदै सर्वसाधारण । तस्वीर : हरिराम भेटुवाल/रासस

चैत ११, २०८०

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारमा होली खेल्दै राना थारु समुदायका महिला । राना थारु समुदायले परम्परागत रुपमा एक महिनाभन्दा बढी समय होली खेलेर मनाउने गर्छन् । तस्बिरः रासस

चैत १०, २०८०

हाईब्रिड जातको मकैको घोगामा दाना नलागेपछि खाली घोगा देखाउँदै बागमती नगरपालिका–४, का किसान रामविश्वास महतो । बागमती र बरहथवा नगरपालिका क्षेत्रका धेरै क्षेत्रफलमा लगाइएको हाईब्रिड जातको मकैमा दाना लाग...

चैत १०, २०८०

चितवनको नारायणी नदी किनारमा निर्माण गरिएको दुरा समुदायको नमूना घर । नेपाल आदिवासी जनजाति महासंघ चितवनको आयोजनामा शुक्रवारदेखि शुरू भएको जनजाति सांस्कृतिक महोत्सवमा विभिन्न ११ जातिको नमूना घरहरू निर्माण भ...

चैत १०, २०८०

सुनसरीको इनरुवा–४ का किसानको बगैंचामा ढकमक्क फुलेको आँप । तस्वीर : नवीन गड्तौला/रासस

चैत १०, २०८०

इलामको सन्दकपुर गाउँपालिका ५ जमुनास्थित ‘चन्द्रपाल थेवे ढाप पोखरी’। पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिएको ढापपोखरी आवश्यक पूर्वाधार निर्माण, संरक्षण र प्रबर्द्धनको अभावमा ओझेलमा परेको छ । तस्वीर : ...

चैत १०, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका ३ स्थित प्राथामिक विद्यालय कल्लेमा कक्षा १ मा अध्ययन विद्यार्थीहरू भुइँमा बसेर परीक्षा दिँदै । त्यहाँ डेस्क बेन्च नुहँदा भुइँमा बसेर लेखपढ गर्नुपर्ने बाध्यता छ । तस्बिरः दीपक बोहरा /र...

चैत ९, २०८०

बडीमालिका नगरपालिकाको कृषि शाखाले शुक्रवार मार्तडीमा आयोजना गरेको बृहत कृषि तथा खाद्य प्रदर्शनी मेलामा देउडा खेल्दै महिलाहरू । तस्वीरः प्रेम रौले/रासस ।

चैत ९, २०८०

बडीमालिका नगरपालिकाको कृषि शाखाले शुक्रबार मार्तडीमा आयोजना गरेको 'बृहत कृषि तथा खाद्य प्रदर्शनी मेला'मा  स्थानीय पहिरनमा नृत्य प्रस्तुत गर्दै कलाकारहरु । तस्बिर -रासस

चैत ९, २०८०

होली आउन केही दिन मात्रै बाँकी छ । तर बजारमा होलीका लागि सामान किन्नेहरूको उपस्थिति विगतका वर्षहरूमा भन्दा ज्यादै न्यून रहेको पाइएको छ । पहिले भीडभाड हुने स्थानमा अहिले सामान...

चैत ९, २०८०

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर परिसरबाट हिमपातपछि शुक्रवार देखिएको आसपासको रमणीय दृश्य । पाथीभरा मन्दिरमा समेत हिउँ परेकाले दर्शनार्थीले पाथीभराको दर्शन सँगै हिउँ खेल्ने अवसर पाएका छन् । तस्वीर&n...

चैत ९, २०८०

सिरहाको लहान नगरपालिका—४ स्थित सडकमा खानेपानीको पाइप फुटेपछि चार दिनअघि आवतजावत प्रभावित भएको सडक । खानेपानी संस्थान शाखा कार्यालय लहानको ध्यान नपुग्दा सर्वसाधरणले सास्ती झेल्दै आएका छन् । तस्बिरः सुदीप...

चैत ९, २०८०

चक्रीय अन्नपूर्ण पदमार्ग अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित  पर्यटकीय स्थल पुनहिलबाट हिमश्रृंखला अवलोकन गर्दै पर्यटक । तस्वीर : कमल खत्री/रासस

चैत ८, २०८०

घोराही उपमहानगरपालिका- ५ धारापानी मन्दिर परिसरमा एउटै ढुङ्गा  खोपेर बनाइएको शङ्खको  प्रतिमा । तस्बिर : रासस