×

बैशाख २४, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सवारी चालक अनुमतिपत्रको वर्तमान अवस्था र त्यसमा देखिएका समस्याको समाधानबारे यातायात व्यवस्था विभागका अधिकारीहरूसँग छलफल गरेका छन् । आज दिउँसो प्रधानमन्त्री तथ...

बैशाख २४, २०८१

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आपूर्ति तथा उपभोक्ता विभागमा १० जना सदस्य मनोनीत गरेका छन् । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार देउवाले नेपाली कांग्रेसको वि...

बैशाख २४, २०८१

चितवनको इच्छाकामना गाउँपालिकाले गाउँपालिका कार्यालयमा ‘कोल्डड्रिङ्स’ निषेध गरेको छ । स्थानीय किसानको उत्पादन दही र मोहीलाई प्रोत्साहन गर्न यस्तो निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।​​...

बैशाख २४, २०८१

कैलालीको धनगढी उपमहानगरपालिकाले २३ करोड ४० लाख ९३ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।​​​ उपमहानगरपालिकाले चालू आव २०८०/८१ को साउनदेखि चैत मसान्तसम्म सो राजस्व सङ्कलन गरेको हो । सम्पत्ति करबाट र...

बैशाख २४, २०८१

जिल्ला कारागार मलङ्गवा सर्लाहीमा क्षमताभन्दा धेरै कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ । सञ्चालनको साढे तीन महिनामै कैदीबन्दीको सङ्ख्या क्षमताभन्दा धेरै भएको कारागार प्रशासनले जनाएको हो । जिल्ला का...

बैशाख २४, २०८१

नेकपा एमालेसँग मिलेर नयाँ समीकरण बनाउने प्रयास भइरहेका बेला भित्रभित्रै वैकल्पिक गठबन्धनका लागि पनि प्रयास गरेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा फेरि एकपटक चिप्लिएका छन् ।  देउवाले एमालेसँ...

बैशाख २४, २०८१

उड्न लागेको कतार एयरवेजको जहाजमा धुवाँ देखिएको छ । काठमाडौंबाट कतारका लागि उड्न लागेको विमानको पछाडिपट्टि धुवाँ देखिएको हो । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रव...

बैशाख २४, २०८१

गृह मन्त्रालयले हिरासत छल्ल स्वास्थ्यलाई बहाना बनाएर अस्पताल बस्ने परिपाटी अन्त्य गर्न मातहतका निकायलाई निर्देशन दिएको छ । गृहमन्त्री रवि लामिछाने स्तरीय निर्णय गरेर मन्त्रालयले अनुसन्धान वा अभियोजनका लागि पक्राउ परेक...

बैशाख २४, २०८१

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) संसदीय दलको बैठक शुरू भएको छ । पार्टीका उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सङ्घीय संसद् भवन नयाँबानेश्वरमा बैठक शुरू भएको जानकारी दिए ।   यही...

बैशाख २४, २०८१

उत्तरी क्षेत्रबाट भोजपुर–संखुवासभालाई जोड्ने अरुण नदीको सतिघाटमा पक्की पुल नहुँदा वैकल्पिक उपायको रुपमा फेरीको सहायताले सवारी तथा ढुवानी साधन तारिँदै । वर्षायाम शुरू भएसँगै पानीको बहाव बढ्ने भएकाले क...

बैशाख २४, २०८१

काबुल ‍- अफगानिस्तानमा भारी वर्षापछिको बाढीले कम्तिमा १४ जनाको ज्यान लिनुका साथै व्यापक विनाश भएको विपद् व्यवस्थापन मामिला राज्य मन्त्रालयलाई उद्धृत गर्दै टोलो न्युजले जनाएको छ । मन्त्रालयका प्रवक्त...

बैशाख २४, २०८१

दल विभाजनका कारण जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव राष्ट्रिय राजनीतिमा एकाएक कमजोर बने पनि मधेश प्रदेश सभामा भने त्यसको ठूलो प्रभाव नपर्ने देखिएको छ । संघीय सरकारका उपप्रधान तथा स्वास्...

बैशाख २४, २०८१

बारामा यसवर्ष दश हजार मेट्रिकटन दलहन उत्पादन भएका छ । कृषि ज्ञान केन्द्र बाराका प्रमुख राजनारायणप्रसाद साहले यसवर्ष किसानले विभिन्न प्रकारका दलहन खेतीगरी रु १० अर्ब बराबरको कुल १० हजार ३ सय ५ मेट्रिकटन दलहन ...

बैशाख २४, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै उत्पीडित वर्ग, जाति र समुदायलाई पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन अपिल गरेका छन् । बागमती प्रदेश सरकारी कामकाजको भाषा ऐन, २०८० शु...

बैशाख २४, २०८१

लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएको जनता समाजवादी पार्टी पुनः सरकारमा सहभागी भएको छ। जसपा संसदीय दलका नेता भण्डारीलाल अहिर लुम्बिनी प्रदेश सरकारको मन्त्रीको रूपमा कार्यभार सम्हालेका छन् ।  लुम्बिनीमा जस...

बैशाख २४, २०८१

राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस जति तटस्थ, स्वतन्त्र र सबल हुन्छ लोकतान्त्रिक व्यवस्था त्यति नै सुदृढ हुँदै जाने बताएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नवौं राष्ट्रिय पत्रकारिता दिवस २०८१ का अवसरमा ...

बैशाख २४, २०८१

प्रहरी प्रधान कार्यालयले सिराहाका प्रहरी प्रमुख सन्तोष आचार्यलाई फिर्ता बोलाएको छ । प्रहरी उपरीक्षक आचार्य गत फागुनमा सिरहामा सरुवा भएका थिए । आचार्यले भन्सारमा हुने तस्करीको सूचना लिएर बार्गेनिङ गरी आ...