×

NMB BANK
NIC ASIA

शो बन्द भयो तर बानी सुध्रिएन कपिल शर्माको, घन्टौं कुराए अक्षयलाई

कात्तिक २९, २०७४

NTC
Premier Steels

काठमाडौं, २९ कात्तिक — हिट कमेडी शो द कपिल शर्मा शो अहिले बन्द भइसकेको छ । तर कपिल शर्माले पहिलाजस्तै स्टारहरूलाई कुराउने बानी छोडेका छैनन् । 

केही दिनअघि उनले अक्षय कुमारलाई ६ घन्टा कुराए । आफ्नो फिल्म फिरंगीको प्रमोसनमा व्यस्त कपिल द ग्रेट इन्डियन लाफ्टर च्यालेन्जका लागि शूट गर्न पुगेका थिए । अक्षय उक्त शोका जज हुन् । तर कपिल सेटमा समयमा पुगेनन् र उनीविना नै शूटिङ गर्नुप–यो । 

सञ्चारमाध्यममा आएअनुसार, अक्षय कुमार कपिलसँगको स्पेसल एपिसोड बिहान छिट्टै शुरु गर्न चाहन्थे । तर कपिलको टीमले समय सारेर ११ बजे पु–यायो । 

लगभग साढे १० बजे सबैजना सेटमा पुगे । तर कपिल कतै देखापरेनन् । अझ उनको फोन पनि लागिरहेको थिएन । 

दिउँसो २ बजेसम्म पनि कपिलको टीमका सदस्यले उनी कहाँ छन् थाहा पाएनन् ।

लामो प्रतीक्षापछि अक्षयले कपिलविना नै शूटिङ गर्ने सल्लाह दिए । पछि पो बल्ल कपिलका टीमका एकजनाले कपिललाई सञ्चो नभएको र चिकित्सकले उनलाई आराम गर्ने सल्लाह दिएको बताए । 

त्यसपछि स्क्रिप्ट परिवर्तन गरियो र शोको शूटिङ भयो । 

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

बैशाख ५, २०८१

कवि उपेन्द्र सुब्बाको दोस्रो निर्देशकीय फिल्म ‘मनसरा’को ट्रेलर सार्वजनिक भएको छ ।  काठमाडौंमा बुधवार आयोजित एक कार्यक्रमबीच सार्वजनिक ट्रेलर सार्वजनिक गरिएको हो । चार मिनेट लामो ट्रेलरमा य...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x