ओलीलाई ३० किलोको माला

झापा, २७ मङ्सिर- दमक नगरपालिकाले मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सयपत्री फूलको ३० किलोको माला लगाएर सम्मान गरेको छ । नगरपालिका सम्मान कार्यक्रमको आयोजना गरी स्थानिय क्षेत्रमा फुलेको र भारतको सिलगुढीबाट ल्याएको सयपत्री फूल गाँसेर बनाइएको उक्त माला लगाइदिएर सम्मान गरिएकोहो । मुलुकमा प्रधानमन्त्रीजस्तो ठूलो जिम्मेवारी वहन गर्ने अवसर आउन लागेकाले एमाले अध्यक्ष ओलीलाई नगरपालिकाका प्रमुख रोमनाथ ओलीले सयपत्रीको माला लगाइदिएका हुन् ।
माला ग्रहणपछि अध्यक्ष ओलीले थप जिम्मेवारी बढेको महसुस भएको प्रतिक्रिया दिए, राजधानी दैनिकमा खबर छ ।
मंसिर २७, २०७४ मा प्रकाशितथप समाचार
ताजा समाचार
- नेविसंघलाई दिए सभापति देउवाले यस्तो निर्देशन
- तीन दिनभित्र कर्मचारीको विवरण पठाउन सबै स्थानीय तह निर्देशन
- २०० महिला बेचेको आरोप लागेका वडा अध्यक्ष सुनबहादुर तामाङलाई रिहा गर्न आदेश
- परिचालित होइन स्वचालित हुन गृहमन्त्री बादलको निर्देशन
- तीनधारामा लुकेर बसेका थिए मनाङे, श्रीमतीको मोबाइल नम्बरले प्रहरीलाई सजिलो
अन्तर्वार्ता
रारा आउने पर्यटकलाई अर्ग्यानिक खाना, जनताको घरमा बास : मन्त्री ज्वाला [अन्तर्वार्ता] पूरा पढ्नुहोस
ओलीजीलाई भरोसा गरेका हौं, उहाँले पनि व्यवहारमा देखाउनुपर्यो नि ! : राजेन्द्र महतो [अन्तर्वार्ता] पूरा पढ्नुहोस
जनकपुर आएका भारतीय प्रधानमन्त्रीका भाइ भन्छन्- 'नेपाल-भारत अलग हुनै सक्दैनन्' [अन्तर्वार्ता] पूरा पढ्नुहोस
प्रतिक्रिया दिनुहोस