×

NMB BANK
NIC ASIA

सन् ६००० मा पुगेर फर्केको यी व्यक्तिको दाबी, पत्याउनै गाह्रो पर्ने कुरा सुनाए (भिडियोसहित)

माघ ८, २०७४

NTC
Premier Steels

काठमाडौं, ८ माघ — हालै एक व्यक्तिले भविष्यको सन् ६००० मा आफू पुगेको दाबी गरेका छन् । सामाजिक सञ्जालमा भाइरल भएको भिडियोअनुसार, एक पत्रकारले यी व्यक्तिसँग अज्ञात ठाउँमा अन्तर्वार्ता लिएका थिए । 
त्यसमा यी व्यक्तिले बताएका कुरा पत्याउन अलि गाह्रै पर्छ । 

उनका अनुसार, सन् १९९० मा सरकारले बनाएको एक गोप्य योजनामा उनी संलग्न थिए । सरकारका जासूसी निकायहरूसँग भविष्यमा जान सक्ने साधन (टाइम ट्राभल मशिन) उपलब्ध छन् । भविष्यको झलक पाउने सबै प्रविधि उनीहरूसँग छ । 

आफ्नो दाबीलाई पुष्टि गर्नका लागि ती व्यक्तिले एक फोटो पनि देखाएका छन् र उक्त फोटो उनले सन् ६००० मा खिचेको बताएका छन् । आफू बस्ने शहर भविष्यमा तस्वीरमा देखाएजस्तो हुने उनको भनाइ छ । 

भिडियोमा उक्त व्यक्ति भन्छन्, ‘मलाई थाहा छ, भविष्यमा पुग्ने कुरालाई तपाईंहरू पत्याउनुहुन्न । तर यो मेरो समस्या होइन । विश्वास गर्नुस्, मैले यी सबै कुरा देखेको छु । प्रविधिले हामीलाई त्यहाँ पु–याउन सक्छ ।’ 

भविष्यको कथा बताउने यी मानिस फेरि क्वाँ क्वाँ रुन थाल्छन् । उनले आफ्नो नजिकको साथी भविष्यमा गएको र फर्किन नसकेको बताएका छन् । साथीलाई कुनै बेलामा भेट्न सकिने उनको आशा छ । 

भिडियोको अन्त्यमा व्यक्तिले भनेका छन्, ‘अहिले तपाईंहरू यसमा विश्वास गर्न सक्नुहुन्न होला तर सन् २०२८ मा भविष्यमा जान सहज हुनेछ ।’

सामाजिक सञ्जालमा यस पोस्टमाथि अनेकौं प्रतिक्रिया आइरहेका छन् । धेरैले यो व्यक्तिलाई पागल र सनकी भनेका छन् । 

हेरौं भिडियो :

एजेन्सी

 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x