×

NMB BANK
NIC ASIA

शुटिङका क्रममा अमिताभ बिरामी, मुम्बईबाट पुगे डाक्टरको टोली

फागुन २९, २०७४

NTC
Premier Steels

अमिताभ बच्चनको स्वास्थ्यमा समस्या आएको छ । 

Muktinath Bank

यस बारे उनले आफ्नो व्लगबाट जानकारी दिएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शुरुमा स्वास्थ्य जाँचका लागि आफ्नो फिल्मको शुटिङ छोडेर राजस्थानबाट मुम्बई जान लागेको समाचारहरु सार्वजनिक भएका थिए ।


Advertisment
Nabil box
Kumari

तर चिकित्सकहरुको एक टीम जोधपुर नै पुगेर अमिताभ बचनको स्वास्थ्य जाँच गर्नेछन् ।

Vianet communication

भारतीय सञ्चारमाध्यमहरुका अनुसार डाक्टरहरुको टीम त्यस होटलमा प्रस्थान गरेको छ जहाँ अमिताभ बच्चन रहेका छन् । 

मेडिकल चेकअपपछि डाक्टरहरुको टीम मुम्बइ फर्कने छ । 

यतिबेला अमिताभ फिल्म ठग्स अफ हिन्दूस्तानको शूटिङका लागि राजस्थानको जोधपुरमा रहेका छन् । 

स्वास्थ्यमा समस्या आएपनि अमिताभवले शुटिङलाई भने नरोक्ने समाचारहरु सार्वजनिक भएको छ । जाँचपछि उनी शुटिङका लागि तयार हुने छन् । 

ठग्स अफ हिन्दुस्तानमा अमिताभ बच्चन आमिर खानसँग मुख्य भूमिकामा देखिने छन् । 

यशराज फिल्मस्को व्यानमा बन्न लागेको फिल्ममा अमिताभ पहिलो पटक आमिरसँग देखिन लागेका हुन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

बैशाख ६, २०८१

यतिबेला भारतमा बलिउडका स्टार अभिनेताहरूमाथि सुरक्षा खतरा बढेको छ । सलमान खानपछि शाहरख खानमाथि पनि सुरक्षा खतरा बढेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।  केही दिनअघि मुम्बईस्थित सलमानको घरबाहिर फ...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x