×

NMB BANK
NIC ASIA

जेलमा नवाज शरीफविरुद्ध नाराबाजी, गेस्ट हाउसमा सारिने

साउन ३, २०७५

NTC
Premier Steels

काठमाडौं – पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफविरुद्ध कैदीहरूले नारा लगाएपछि अदियाला जेल प्रशासनले नवाजका गतिविधिहरूलाई सीमित गरेको छ । 

शरीफलाई अब मस्जिदमा जमाज पढ्न समेत दिइनेछैन । 

सूत्रहरूका अनुसार, शरीफ र उनकी छोरी मरियमलाई सिहाला रेस्ट हाउसमा सार्ने विषयमा विचार गर्दैछ ।

डन न्युजका अनुसार, एक वरिष्ठ सुरक्षा अधिकारीले बुधवार रेस्ट हाउसमा एक बम निरोधक दस्ता पठाइएको छ । शरीफ र मरियमलाई पठाउनुअघि परिसरमा कुनै पनि विस्फोट नहोस् भन्ने सुनिश्चित गर्नका लागि यसो गरिएको थियो । 

सुरक्षा अधिकारीका अनुसार, तीनचोटि देशको प्रधानमन्त्री भइसकेका शरीफलाई जेलमा राख्नु असुरक्षित हुन सक्छ किनकि धेरै कैदीहरू आतंकवादी गतिविधिका दोषी छन् । शरीफ र उनकी छोरीको सुरक्षा कडा गरेको भएपनि खतरा
कायम छ । 

सिहाला लजलाई सफा गरेर त्यहाँ फूल, चित्रकला र तस्वीरहरूले सजाइएको छ । त्यहाँ कैदीहरूलाई एउटा डबल बेड, दुई कुर्सी र एउटा टेबल दिइनेछ । 

यही लजमा सन् १९९६ मा पूर्वराष्ट्रपति र पीपीपीका सहअध्यक्ष आसिफ अली जरदारीलाई हिरासतमा राखिएको थियो । अन्य राजनेतालाई पनि रेस्ट हाउसमा हिरासतमा राखिएको थियो ।

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x