×

NMB BANK
NIC ASIA

मालपोत कार्यालयबाट बैंकिङ कारोवार

भदौ ५, २०७५

NTC
Premier Steels

काठमाडौँ- सरकारले मालपोत कार्यालयबाट बैंकिङ कारोवार सेवा शुरु गर्न लागेको छ । 

Muktinath Bank

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले मुलुकका १३१ मालपोत कार्यालयबाट बैंकिङ कारोवार सेवा शुरु गर्न लागेको जानकारी दिइन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले कार्यालय समयमा कारोवार गर्ने गरी काउण्टर स्थापनाका लागि विभिन्न बैङ्कसँग समन्वय भइरहेको बताइन् । 


Advertisment
Nabil box
Kumari

मालपोत कार्यालयमा सीसीटीभी जडान गरी विभाग र मन्त्रालयबाट अनुगमन गर्न सकिने व्यवस्था मिलाइने छ, मन्त्री अर्यालले भनिन्, “सहकारी क्षेत्रलाई उत्पादनसँग जोडेर सामाजिक रुपान्तरण हासिल गर्ने लक्ष्य सरकारको छ ।” 

Vianet communication

मन्त्रालयका सचिव गोपीनाथ मैनालीले विभिन्न १० वटा सहकारी संस्थालाई सङ्कटग्रस्त घोषणा गरिएको जानकारी दिँदै सहकारी पीडितलाई न्यायोचित रुपमा क्षतिपूर्ति उपलब्ध गराउने नीति लिएको बताए। 

मालपोत तथा भूमिसुधार कार्यालयमा पेश हुने लिखत तयारवापत सेवाग्राहीले लेखापढी व्यवसायीलाई के कति शुल्क बुझाउन उचित हुन्छ त्यसबारे विज्ञहरुले दिएको सुझावका आधारमा निर्धारण गर्ने तथा कार्यालयमा अनधिकृत व्यक्तिको प्रवेश रोक्नका लागि स्थानीय प्रहरी प्रशासनसँग मन्त्रालयले समन्वय गर्ने पनि उनले बताए। 

कार्यालय परिसरभित्र सरकारी जग्गामा बनेका संरचनामा लेखापढी व्यवसायी वा अन्य अनधिकृत व्यक्ति वा संस्थाले शर्त विपरित उपयोग गरेको वा व्यावसायिक प्रयोजनमा लगाएको भए तुरुन्त हटाउन लगाइने जनाएको छ । 

मालपोत कार्यालयमा लेखापढी गर्ने व्यक्तिको नाम, ठेगाना, ईजाजतपत्र नम्बर, प्यान नम्बर उल्लेख गरी सम्बन्धित कार्यालयमा दर्ता गराउनुपर्ने तथा कानूनी व्यवसायीले अनिवार्य रुपमा परिचयपत्र लगाउनुपर्नेलगायत व्यवस्था मन्त्रालयले गरेको पनि सो अवसरमा जानकारी गराइयो । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

बैशाख ८, २०८१

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार योजनाको काम तीव्ररुपमा भइरहेको छ । सडक विस्तार आयोजनाले भने पुरानै शैलीका ढल व्यवस्थापनलाई निरन्तर...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x