×

NMB BANK
NIC ASIA

रक्सीको नशामा यो जोडीले के गर्‍यो यस्तो ?

असोज २८, २०७५

NTC
Premier Steels

काठमाडौं — हनीमून मनाउन गएको एक जोडीले रक्सीको नशामा गरेको काम पढ्दा छक्क पर्नुहुनेछ । नशाको सुरमा जोडीले होटल नै किनिदिएको छ ।

घटना श्रीलंकामा भएको हो । भर्खरै बिहे गरेको बेलायती जोडी गिना लायन्स र मार्क ली हनीमून मनाउन गएका थिए । उनीहरूले होटलमै १२ पेग रम पिए । नशाले चुर भएर उनीहरूले आफू बसेको होटल नै किन्ने निर्णय गरे । 

बेलायती पत्रिका द मिररमा छापिएको खबरअनुसार, श्रीलंकाको तांगालेमा गिना र मार्क जुन होटलमा बसेका थिए त्यसको लीज सकिने बेला भएको रहेछ । उनीहरूले नशाकै सुरमा होटल आफूले लीजमा लिने निर्णय गरे । 

नशामै उनीहरूले हिसाब लगाए र एक बिजनेस प्लान पनि बनाए । अनि दुवैले होटल मालिकलाई उनीहरूले ४६ लाख रुपैयाँको अफर गरे र मालिकले त्यसलाई स्वीकारे पनि । 

त्यसपछि उनीहरूले २३ लाख रुपैयाँ पहिलो वर्ष अनि बाँकीको २३ लाख रुपैयाँ दोस्रो वर्ष चुक्ता गर्ने कुरा गर्दै डीmल फिक्स गरे । 

उनीहरू बेलायत फर्केपछि परिवारका सदस्य र साथीहरूले दुवैलाई मूर्ख भने र होटल किन्ने निर्णयलाई गलत भने । आधिकारिक रूपमा यसै वर्षको जुलाई महिनादेखि गिना र मार्क होटलका मालिक भइसकेका छन् । उनीहरूले
होटलको नाम परिवर्तन गरेर लकी बीच तंगाले राखेका छन् ।

एजेन्सी

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x