अस्मिता अधिकारी बनिन् नेपाल आइडलको थर्ड रनरअप

पुस ६, २०७५

काठमाडौं– रियालीटी शो नेपाल आइडलको थर्ड रनरअप अस्मिता अधिकारी बनेकी छिन् । 
दर्शकले दिएको भोटको आधारमा झापाकी उनी थर्ड रनरअप भएकी हुन् । चार प्रतिस्पर्धीमध्ये सबैभन्दा कम भोट ल्याउँदै उनी चौथो भएकी हुन् । 
उनले होल्डाको तर्फबाट स्कुटर उपहार पाएकी छिन् । 


ADVERTISEMENT

पुस ६, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस