×

NMB BANK
NIC ASIA

भारतीय सुरक्षाबलले मारे पुलवामा आक्रमणका योजनाकार गाजीलाई

फागुन ६, २०७५

NTC
Premier Steels

काठमाडौं — जम्मु कश्मीरको पुलवामामा ४० जवानको हत्या भएको पाँचौं दिनमा सुरक्षाबलहरूले आक्रमणका योजनाकार अब्दुल रशीद गाजी समेत दुई आतंकवादीलाई मारेका छन् । 

Muktinath Bank

सोमवार पिंगलिना इलाकामा ११ घन्टाभन्दा बढी चलेको मुठभेडमा उनीहरूको हत्या भएको हो । गाजी अर्थात् कामरान जैश–ए–मोहम्मदका शीर्ष कमान्डर र आईईडीमार्फत विस्फोट गराउनमा विज्ञ थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस भिडन्तमा मेजर सहित चार जवानले ज्यान गुमाए । जैशका केही आतंकवादीसँगको भिडन्त जारी छ । 


Advertisment
Nabil box
Kumari

बिहीवार पुलवामा आक्रमणदेखि नै सेनाले कामरानको खोजी गरिरहेको थियो । 

Vianet communication

गाजी पिंगलिनामा लुकेको सूचना सुरक्षाबलहरूले पाएका थिए । गोप्य जानकारी पाएपछि सुरक्षाबलले आधी रातमा आतंकवादीहरूलाई घेरेको थियो । भिडन्त हुँदा राष्ट्रिय राइफल्सका मेजर सहित चार जवान शहीद भए । 

गाजी उर्फ कामरानले नै बिहीवार पुलवामामा भएको आत्मघाती आक्रमणको योजना बुनेका थिए । जैशका शीर्ष कमान्डर कामरानले पाकिस्तानमा बस्ने जैशका प्रमुख मौलाना मसूद अजहरको इशारा पाएर यो घटना गराएका थिए ।

गाजीले नै आक्रमणको षड्यन्त्र रचेका थिए र उनी मसूदका विश्वसनीय निकटवर्तीमध्ये एक थिए । 

उनको सम्बन्ध तालिबान आतंकवादी समूहसँग थियो ।

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x