×

NMB BANK
NIC ASIA

सरकारले डेरी व्यवसायलाई चौपट पार्न लागेको भन्दै व्यवसायीद्वारा आन्दोलनको चेतावनी

फागुन १३, २०७५

NTC
Premier Steels

विराटनगर- खुला रुपमा बेच्दै आएको दूध तथा दुग्धजन्य पदार्थ बेच्न सरकारले रोक लगाउन लागेको भन्दै डेरी व्यवसायीहरुले विरोध गर्ने जनाएका छन् । नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दूध र दुग्धजन्य पदार्थको नयाँ निर्देशिका २०७५ कार्यान्वयनमा ल्याइएसँगै चैत ४ गतेदेखि बन्द गराउने चेतावनी दिएका छन् ।

Muktinath Bank

सरकारले ल्याएको यस्तो निर्देशिका बनाउँदा किसान सहकारी संस्था डेरी पसल र उपभोक्ताबीच समन्वय नगरी ल्याएको निर्देशकिाले आफूहरुको रोजिरोटी खोसिने व्यवसायीहरुको गुनासो छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल सरकारले निर्देशिकामा सर्वसाधण जनताको स्वास्थ्य तथा सुविधा कायम राख्न दूध तथा दुग्धजन्य उत्पादनदेखि उपभोगको चरणसम्म स्वच्छता एवम् उचित स्तर कायम राख्न वान्छनिय भएकाले खाद्य नियमावली २०२७ को नियम ३३ (क)ले दिएको अधिकारको प्रयोग गरी कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यो निर्देशिका जारी गरेको छ ।


Advertisment
Nabil box
Kumari

सरकारले संरक्षण गर्नुपर्नेमा निर्देशिकाको नाममा डेरी व्यावसायीलाई चौपट पार्न खोजिएको भन्दै तत्काल जारीको निर्देशिका कार्यान्वय नगर्न समेत डेरी व्यावसायीले माग गरेका छन् । प्रत्येक डेरी पसलले ३ देखि २५ लाखसम्म र कूल ४० करोडभन्दा बढी डेरी पसलमा लगानी गरेको व्यवसाय डुब्ने भएपछि जारी निर्देशिका तत्काल आफूहरुलाई मान्य नहुने डेरी व्यावसायी संघ विराटनगरका अध्यक्ष मजोज भुजेलले बताए ।

Vianet communication

हाल विराटनगरभित्र दैनिक ८ हजार लिटर दूध बिक्री हुदै आएको भने ५६ हजार लिटर ताजा दूध डेरी पसलहरुबाट बिक्री विरतण हुदै आएको उनले जानकारी दिए । निर्देशिका बनाउँदा आफूलाई यसबारे कुनै जानकारी नगराई निर्देशिका ल्याएको र धेरैलाई यसबारेमा जानकारी नभएको डेरी व्यावसायीले बताएका छन् ।

विराटनगरभित्र मात्रै २ सय ४५ वटा डेरी रहेका छन् भने दैनिक १ सय लिटर देखि ५ सय लिटर सम्म दुग्धजन्य पदार्थ वितरण प्रति डेरीले गर्दै आएको डेरी व्यावसायी संघका सचिव विवेक कट्वालले जानकारी गराए । अनुज्ञापत्र नलिइ व्यवसाय संचालन गरेका र जथाभावी भारतबाट दूध ल्याएर चोक चोकमा गाईको दूध भनी बेच्नेलाई कारवाही गरिनु गर्ने उनीहरुको माग छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x