×

NMB BANK
NIC ASIA

प्रहरीले गरायो मानिस र मुुसाको पुनर्मिलन, भावुक भिडियो हेरे लाखौंले

बैशाख १०, २०७६

NTC
Premier Steels

काठमाडौं – अस्ट्रेलियामा एउटा मुसा हराएर भेटिएको अनौठो खबर आएको छ । 

Muktinath Bank

घरबारविहीन एक व्यक्तिले पालेको मुसा हराएपछि प्रहरीले खोजी गरेको थियो र भेट्न सफल पनि भएको थियो । मुसा र मुसामालिकको पुनर्मिलनको भिडियोसामाजिक सञ्जालमा खुबै शेयर भइरहेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भिडियोलाई अस्ट्रेलियाको न्यु साउथ वेल्स प्रहरीले आफ्नो फेसबूक पेजमा शेयर गरेको छ । 


Advertisment
Nabil box
Kumari

अप्रिल ६ तारिखमा दुई बजेतिर ती व्यक्ति खोरमा मुसा बोकेर एउटा गल्लीमा हिँडिरहेका थिए । उनी मुसालाई पिट स्ट्रीटमा छोडेर शौचालय गए ।  

Vianet communication

उनी शौचालयभित्रै हुँदा एकजना महिला त्यतैबाट जाँदै थिइन् । उनले मुसालाई कसैले छोडेर हिँडेछ भन्ने ठानिन् । त्यसपछि उनले मुसालाई स्याहार गर्न आफूसँग लगिन् । 

घरबारविहीन व्यक्तिले मुसा हराएको खबर प्रहरीलाई गरेपछि प्रहरीले फेसबूक फलोअर्सको सहायता लियो । उनीहरूले नै मुसालाई मालिकसम्म पु–याए । 

प्रहरीले बेघर व्यक्तिलाई उसको मुसा सुम्पेको भिडियोले धेरैको मन छोएको छ । घटना सिड्नीमा भएको हो । 

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २३, २०८१

इरानमा अचम्मको घटना भएको छ । माछाको वर्षा भएको हो । इरानका सडकमा आकाशबाट माछाको वर्षा भइरहेको भिडियोमा देख्न सकिन्छ । इरानका सडक माछामय भएका छन् ।  ती माछा जिउँदै जमिनसम्म आइपुगेका छन् । ती चल्मल...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x