×

NMB BANK
NIC ASIA

रजनीकान्तले फिल्म क्षेत्रमा पूरा गरे ४४ वर्ष

भदौ २, २०७६

NTC
Premier Steels

काठमाडौं – दक्षिणी फिल्म उद्योगका सुपरस्टार रजनीकान्तले फिल्म क्षेत्रमा ४४ वर्ष पूरा गरेका छन् । 

Muktinath Bank

पच्चीस वर्षको उमेरमा उनले अपूर्व रागंगल फिल्ममार्फत करीयर शुरू गरेका थिए । उक्त फिल्म सन् १९७५ मा आएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रजनीकान्तले दक्षिणको फिल्म उद्योगका साथै बलिउडका अनेकौं फिल्ममा पनि काम गरे । 


Advertisment
Nabil box
Kumari

उनले अन्धा कानून, चालबाज, हम र बुलन्दी जस्ता हिन्दी फिल्म पनि खेलेका थिए । 

Vianet communication

एआर मुरुगादौसको फिल्म दरबारमा रजनीकान्त नायक छन् र यो फिल्म सन् २०२० मा रिलिज हुँदैछ । 

सन् १९५० को डिसेम्बर १२ मा बेंगलुरुमा जीनमएका रजनीकान्त अभिनेता बन्नुअघि बस कन्डकटर थिए । मेहनत र लगनका साथ उनी सुपरस्टार बनेका हुन् । 

सुपरस्टार भएपछि पनि रजनीकान्तले धरातल बिर्सेका छैनन् । आफूले गरीबीमा दिन बिताएको उनको सम्झनामा गढेको छ । त्यसैले उनी सामाजिक सेवामार्फत गरीबहरूलाई सहायता गरिरहेका हुन्छन् । 

उनी एकदमै सादा जीवन बिताउँछन् । हरेकपल्ट फिल्म रिलिज भएपछि उनी हिमालयको एकान्तमा गएर ध्यान गर्छन् ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x