विवाहको सिजन शुरू हुनै लाग्दा घट्यो सुनको भाउ

कात्तिक १८, २०७६

काठमाडौं –नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य गिरावट भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा ७१ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 


ADVERTISEMENT

यसअघि आइतबार सुनको मूल्य तोलामा ७१ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै तेजावी सुन तोलामा ७० हजारमा ७०० रुपैयाँमा कारोबार भएको छ।  

चाँदी भने तोलामा ८७० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यसअघि आइतबार पनि चाँदी पनि सोही मूल्यमा कारोबार भएको थियो ।

कात्तिक १८, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार