×

NMB BANK
NIC ASIA

यो हो संसारको सबभन्दा महंगो घडी, बिक्यो साढे ३ अर्ब रुपैयाँमा

कात्तिक २७, २०७६

NTC
Premier Steels

काठमाडौं – संसारको सबभन्दा महंगो घडी पाटेक फिलिप साढे तीन अर्ब रुपैयाँमा स्विट्जरल्यान्डमा बिकेको छ । क्रिस्टिज च्यारिटी अक्सनमा (लिलाम बढाबढ) मा घडी त्यति ठूलो रकममा बिकेको हो । 

Muktinath Bank

पाटेक फिलिप ग्रान्डमास्टर चाइम संसारको सबभन्दा जटिल घडीमध्ये एक हो । जेनेभामा शनिवार फोर सीजन्स देस बेर्ग्युुसमा भएको लिलाम बढाबढमा एकजना व्यक्तिले टेलिफोनमा सबभन्दा ठूलो बोली लगाएर घडी किनेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

घडी तीस करोड जतिमा बिक्ने अपेक्षा गरिएको थियो तर यति ठूलो रकममा बिक्यो । यसअघि सबभन्दा महंगो घडी रोलेक्स डेटोना सन् २०१७ मा लगभग दुई अर्ब रुपैयाँमा बिकेको थियो ।


Advertisment
Nabil box
Kumari

Vianet communication

घडीमा उताउता घुमाउन मिल्ने बिर्को छ र त्यसलाई घुमाएर दुईवटा डायल देखाउन मिल्छ । एउटा डायल सुनौलो छ भने अर्को निख्खर कालो छ । 

क्रिस्टिको घडी विभागकी प्रमुख सबिन केगेलले बताइन्, ‘यो घडीले कफी बनाउनेबाहेक अरू सबै काम गर्न सक्छ ।’

घडी बिक्रीबाट उठेको सबै रकम परोपकारमा खर्च गरिनेछ ।

एजेन्सी 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

बैशाख २३, २०८१

इरानमा अचम्मको घटना भएको छ । माछाको वर्षा भएको हो । इरानका सडकमा आकाशबाट माछाको वर्षा भइरहेको भिडियोमा देख्न सकिन्छ । इरानका सडक माछामय भएका छन् ।  ती माछा जिउँदै जमिनसम्म आइपुगेका छन् । ती चल्मल...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x