×

NMB BANK
NIC ASIA

संसद्को कार्यसूचीमा सञ्चारमन्त्री बाँस्कोटासँग प्रश्नोत्तर कार्यक्रम !

फागुन ८, २०७६

NTC
Premier Steels

सेक्युरिटी प्रेस खरिदसम्बन्धी प्रकरणमा स्वीस कम्पनीका एजेन्टसँग बार्गेनिङ गरेको आरोप लागेका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटासँग बिहीवार प्रश्नोत्तर कार्यक्रम गर्ने कार्यसूची छ । 

Muktinath Bank

दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूचीमा सञ्चार र अर्थमन्त्रीसँग प्रश्नोत्तरको कार्यक्रम छ । संसद्को हिउँदे अधिवेशनमा मंगलवारदेखि संसद्‍मा प्रश्नोत्तर कार्यक्रम शुरू भएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बिहीवार नै सेक्युरिटी प्रेस खरिद प्रकरणमा लेखा समितिले सञ्चार सचिव लगायतसँग बिहीवार नै छलफल गर्दैछ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा अनियमितताको आशंकामा लेखा समितिले छलफल गरिरहेको छ ।


Advertisment
Nabil box
Kumari

अडियो प्रकरणबारे अहिलेसम्म सञ्चारमन्त्री बाँस्कोटाले मुख खोलेका छैनन् । सामाजिक सञ्जालमा पनि मन्त्री बाँस्कोटाको चर्को आलोचना भएको छ ।

Vianet communication

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न मन्त्री बाँस्कोटाले बिहीवार नियमित पत्रकार सम्मेलन समेत गर्दै आएका छन् । काठमाडौंबाहिर रहेका मन्त्री बाँस्कोटाले काठमाडौं फर्केपछि बोल्ने बताएका छन् । 

सरकारले पसर्पोट, लाइसेन्स, राजस्वका स्टिकर लगायत छाप्नका लागि सरकारले सेक्युरिटी प्रिन्टङ प्रेस स्थापनाको तयारी गरेको छ ।

हेर्नुहोस्, संसद्को कार्यसूची :


 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x