×

NMB BANK
NIC ASIA

बार्सिलोनामा अनौठो गतिविधि भइरहेको मेस्सीको टिप्पणी

फागुन ८, २०७६

NTC
Premier Steels

बार्सिलोना क्लबका सुपरस्टार लियोनेल मेस्सीले क्लबमा अनौठा गतिविधि भइरहेको बताएका छन् । 

Muktinath Bank

स्पेनको एक रेडियो स्टेसनले सनसनीखेज खुलासा गर्दै बार्साले एक सामाजिक सञ्जाल कम्पनीलाई नियुक्त गरेर क्लबका प्रमुख खेलाडीको बदनाम गर्न र अध्यक्ष जोसेप मारिया बार्टोमेउको प्रतिष्ठा सुरक्षित पार्न सन्देशहरू प्रवाह गर्न लगाएको भनेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बार्सिलोना क्लबले यसको कडा खण्डन गरेको थियो । 


Advertisment
Nabil box
Kumari

मेस्सीले मुन्डो डिपोर्टिभो पत्रिकासँग कुरा गर्दै बार्टोमेउको बयानपछि उनीमाथिको आरोप सत्य भए नभएको हेर्न बाँकी नै रहेको बताएका छन् । 

Vianet communication

‘मलाई यसले आश्चर्यचकित बनायो किनकि म त्यतिखेर बाहिर थिएँ । म फर्केपछि अलिअलि गर्दै यो कुरा थाहा पाएँ । अध्यक्षले सार्वजनिक रूपमा जे भने हामीलाई व्यक्तिगत रूपमा पनि त्यही भने । म यसमा थप बताउन सक्दिनँ,’ मेस्सीले भने । 

‘साँचो कुरा भन्ने हो भने म अनौठा कुरा भइरहेको देख्छु । यसको प्रमाण पनि छ भनिएको थियो । यो सत्य हो कि हैन हामीहरू हेर्नेछौं । स्पष्ट भन्नुपर्दा, यो विषय मेरा लागि अनौठो हो ।’

यस प्रकरणसँगै मेस्सी बार्सिलोनाबाट बाहिरिने हल्ला पनि चल्न थालेको छ । 

तर मेस्सीले यस विषयमा स्पष्ट पार्दै भने, ‘म बार्सिलोना मन पराउँछु यद्यपि रोजारियोलाई पनि मिस गरिरहेको छु ।’

‘यो मेरो घर हो र म यहाँ अर्जेन्टिनामा भन्दा बढी समय बसेको छु । म बार्सिलोना मन पराउँछु र म बस्ने कास्तेलदेफेल्समा रमाइलो जीवन बिताउँदैछु,’ उनले भने ।

द गार्डियनबाट
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x