×

NMB BANK
NIC ASIA

कर्णालीमा स्वास्थ्यकर्मीको बिदा रद्द, तुरुन्त कार्यक्षेत्रमा फर्किन निर्देशन

फागुन २०, २०७६

NTC
प्रतिकात्मक तस्वीर
Premier Steels

कर्णालीको सामाजिक विकास मन्त्रालयले प्रदेशका सबै स्वास्थ्यकर्मीको बिदा रद्द गरेको छ ।

Muktinath Bank

मन्त्रालयले बिदामा रहेका सबै स्वास्थ्यकर्मीलाई तुरुन्त कार्यक्षेत्रमा फर्कन निर्देशन दिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोरोना भाइरसको संक्रमणबाट बच्न पूर्व सावधानीका क्रममा काजमा रहेका तथा बिदामा बसेका सबै स्वास्थ्य क्षेत्रका कर्मचारीलाई कार्यालय फर्कन निर्देशन दिइएको सामाजिक विकास मन्त्रालयका निमित्त सचिव विष्णुप्रसाद अधिकारीले बताए ।


Advertisment
Nabil box
Kumari

‘मातहतका कर्मचारीहरूलाई निरन्तर अवस्थाको अपडेटसहित स्वास्थ्य निर्देशनालयमा रिपोर्टिङ गर्न निर्देशन दिएका छौं । यसका अलावा मन्त्रालयले भीडभाड बढी हुने कार्यक्रम सकभर कम गर्न वा निरुत्साहन गर्ने गरी काम अघि बढाउन निर्देशन दिइएको छ,’ उनले भने ।

Vianet communication

प्रदेश अस्पताल सुर्खेतमा आइसोलेसन बेडको आवश्यक व्यवस्थापन गर्ने निर्णय समेत गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले चीनसँग सिमाना जोडिएको कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमण हुनसक्ने उच्च जोखिम भएको बताउँदै संक्रमणबाट बच्न आवश्यक सावधानी अपनाउने जनाएको छ । 

निमित्त सचिव अधिकारीका अनुसार मन्त्रालयले कर्णाली प्रदेशका प्रवेशद्वार, उच्च जोखिम भएका क्षेत्रमा सडक ब्यानर राख्ने भएको छ । बबई, हर्रे, छिन्चु, गुर्भाकोट, दैलेख, बड्डचौर, विमानस्थल, बसपार्क, हिल्सा लगायतका नाकामा सडक ब्यानर टाँगिने छ । ‘ती व्यानरमा कोरोना रोग कसरी सर्छ, कसरी बच्ने जस्ता उपाय उल्लेख गरिएको हुनेछ,’ उनले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x