×

NMB BANK
NIC ASIA

अपांगता भएका छोरालाई नहरमा धकेलेर मारिन् आमाले (भिडियो)

जेठ १३, २०७७

NTC
Premier Steels

अमेरिकाको मायामीमा एक महिलाले अटिजम भएका छोरालाई नहरमा धकेलेर मारेको भिडियो सार्वजनिक भएको छ । 

Muktinath Bank

प्याट्रिसिया रिप्ले नामक ४५ वर्षीया महिलाले छोरो अलेहान्द्रोको अपहरणको नाटक गर्दै उनलाई डुबाउने कोशिश गरेकी थिइन् । पहिलोपटक छोरालाई धकेल्दा अन्य मानिस आएर बचाएका थिए तर दोस्रो प्रयासमा छोरोको मृत्यु भएको प्रहरी अधिकारीहरूले शनिवार बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अलेहान्द्रो अटिजमबाट पीडित थिए र बोल्न सक्दैनथिए । उनको शरीर मायामीको नहरमा तैरिरहेको अवस्थामा शुक्रवार फेला परेको थियो । रिप्लेलाई हत्याको आरोपमा पक्राउ गरिएको छ । 


Advertisment
Nabil box
Kumari

घटनाको भिडियो फूटेज युनिभिजनले प्राप्त गरेको थियो । त्यसमा रिप्लेले अलेहान्द्रोसँग हिँड्दै गर्दा उसको टाउको मुुसारेको र उसलाई नहरमा धक्का दिएको देखिन्छ । त्यसपछि उनी भाग्छिन् र छिमेकीहरूसँग आउँछिन् । उनीहरूले बालकलाई बचाउँछन् । 

Vianet communication

त्यसपछि रिप्लेले आफ्नो छोरालाई मिक्कोसुकी गल्फ यान्ड कन्ट्री क्लबमा रहेको अर्को नहरमा लगेर छोरालाई धक्का दिएकी थिइन् । 

त्यहाँ चाहिँ छोरालाई बचाउनका लागि कोही पनि उपलब्ध नरहेको प्रहरीको भनाइ छ । 

मायामी–डेडकी न्यायाधिवक्ता क्याथरिन फर्नान्डेज रुन्डलले प्याट्रिसिया रिप्लेविरुद्ध कर्तव्य ज्यानको आरोप दर्ता गर्रिको र धरौटीरहित हिरासतमा राखिएको बताइन् । 

प्याट्रिसियालाई मृत्युदण्ड दिने माग गर्ने कि नगर्ने भन्ने विषयमा निर्णय नलिइसकेको उनको भनाइ छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

बैशाख २३, २०८१

इरानमा अचम्मको घटना भएको छ । माछाको वर्षा भएको हो । इरानका सडकमा आकाशबाट माछाको वर्षा भइरहेको भिडियोमा देख्न सकिन्छ । इरानका सडक माछामय भएका छन् ।  ती माछा जिउँदै जमिनसम्म आइपुगेका छन् । ती चल्मल...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x