×

NMB BANK
NIC ASIA

सरकारसँग किसान महासंघकाे माग: किसानलाई ऋणकाे लकडाउन अवधिकाे व्याज मिनाहा गरियाेस्, ऋणको पुनर्तालिकीकरण हाेस्

असार १०, २०७७

NTC
फाइल फोटो।
Premier Steels

अखिल नेपाल किसान महासंघले किसानले बैंक, लघुवित्त, सहकारी तथा समूहबाट लिएकाे ऋणकाे लकडाउन अवधिकाे व्याज मिनाहा गरिदिन सरकारसँग माग गरेकाे छ।

Muktinath Bank

नेपालमा काेराेना भाइरस संक्रमण राेकथामका लागि भन्दै गत चैत ११ गतेदेखि लागू भएकाे लकडाउन असार १ देखि खुकुलाे भएकाे छ। तर लकडाउन हटिसकेकाे छैन।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

याे अवस्थामा किसानले लिएको ऋणको साँवा–ब्याज र लकडाउन अवधिको सम्पूर्ण किस्ता असारमा एकमुष्ठ भुक्तान गर्न वित्तीय संस्थाहरुले ताकेता गरिरहेका छन्।


Advertisment
Nabil box
Kumari

महासंघका संयाेजक हरि पराजुली र सहसंयाेजक चित्रबहादुर श्रेष्ठद्वारा जारी विज्ञप्तिमा 'लकडाउन अवधिको किसानको सम्पूर्ण ऋणको व्याज मिनाहा र ऋणको पुनर्तालिकीकरण गरी लकडाउन खुलेपछि सोही अनुसार किस्ता भुक्तान गर्ने व्यवस्था मिलाउन' माग गरिएकाे छ।

Vianet communication

त्यसैगरी महासंघले धान रोपाइँको समयमा आवश्यक मल तथा बिउको अभाव देखिएको र देशका विभिन्न भागमा मकै र अन्य बालीमा अमेरिकी फौजी कीराको आक्रमणले समस्याग्रस्त बनाएको भन्दै अविलम्ब मल, बिउ र फौजी कीराको समस्या समाधान गर्न पनि माग गरेकाे छ।

महासंघले लकडाउन अवधिमा किसानहरुको उत्पादन र बजारमा पुगेको अवरोधबाट भएको नोक्सानीका लागि राहत तथा पुनः उत्पादनका लागि सहज वातावरण तयार गर्न विशेष राहत प्याकेज घोषणा गर्न,  कृषिको प्राथमिक उत्पादनमा समेत प्रत्यक्ष विदेशी लगानी (एफडीआई) र नेपाली कृषिमा विभिन्न शक्ति राष्ट्रहरुका बहुराष्ट्रिय निगमहरूका लागि ढोका खोल्न गरिरहेको तयारी अविलम्ब राेक्न पनि माग गरेकाे छ। 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

बैशाख ८, २०८१

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार योजनाको काम तीव्ररुपमा भइरहेको छ । सडक विस्तार आयोजनाले भने पुरानै शैलीका ढल व्यवस्थापनलाई निरन्तर...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x