×

NMB BANK
NIC ASIA

क्यान्सर पीडितको उपचारका लागि एक लाख आर्थिक सहयोग

असार २७, २०७७

NTC
Premier Steels

गोरखामा फेसबुक अभियानमार्फत आर्थिक सहयोग सङ्कलन गरी एक क्यान्सर पीडित महिलालाई उपचारका लागि रु एक लाख आर्थिक सहयोग प्रदान गरिएको छ । गोरखा नगरपालिका–५ नयाँबजारमा कोठा गरी बस्दै आएकी क्यान्सर पीडित उसलबानी खातुनलाई दारी ग्याङ गोरखाले फेसुबक अभियानबाट रकम जुटाएर आज हस्तारन्तण गरेको अध्यक्ष राजेन्द्र न्यौपानेले जानकारी दिए ।

Muktinath Bank

“पैसाको अभावमा क्यान्सर रोगको उपचार गर्न नसक्नु भएकी खातुनलाई उपचारमा सहयोग गर्न हामीले दारी ग्याङ गोरखामार्फत आर्थिक सङ्कलन अभियान सञ्चालन गर्दै आएका थियौँ”, अध्यक्ष राजेन्द्र न्यौपानेले भने । फेसबुकबाट सञ्चालन गरिएको अभियानबाट जम्मा भएको रु एक लाख ८५९ आज उहाँलाई हस्तारन्तरण गरिएको छ ।”


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अभियानमा स्वदेश तथा विदेशमा रहेको नेपालीबाट सहयोग जुटेको उहाँले जानकारी दिए । “पैसा नभएर नै उहाँ उपचार गर्न अस्पतालसम्म जान नसक्नु भएको रहेछन्, अस्पताल जानका लागि खर्च अभावमा छटपटी रहेकाे भन्ने सुन्यौँ”, अध्यक्ष न्यौपानेले भने, “उहाँलाई मृत्युबाट जोगाउन जसरी पनि केही गर्नुपर्छ भन्ने लागेर हामीले अभियान थालेका हाँै ।”


Advertisment
Nabil box
Kumari

बारा जिल्ला घर भएका खातुन विगत केही वर्षदेखि गोरखा सदरमुकामको नयाँबजार क्षेत्रमा सामान्य व्यापार गरेर जीविकोपार्जन गर्दै आउनुभएको थियो । पित्तथैलीमा क्यान्सर भएकी पीडित खातनु परिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेको छ । अभियान क्रममा जापानमा बस्ने गोरखालीहरुबाट मात्र रु ५० हजार ६५० सङ्कलन भएको अध्यक्ष न्यौपाने जानकारी दिए ।

Vianet communication

त्यस्तै कतार तथा दुबईमा रहेका नेपालीहरुले अभियानमा सहयोग गरेको उहाँको भनाइ छ । खातुनको उपचारका लागि जिल्लाभित्रका स्थानीयवासी र विभिन्न सङ्घसंस्थालगायतबाट अहिलेसम्म रु तीन लाख १३ हजार ६८० सङ्कलन भइसकेको स्थानीय अभियन्ता कल्पना श्रेष्ठले जानकारी दिए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x