×

NMB BANK
NIC ASIA

धितोपत्र बजार : नेप्सेमा नौ अङ्कको वृद्धि

असार २८, २०७७

NTC
Premier Steels

धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक नौ अङ्कले वृद्धि भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ९.०१ अङ्कले बढेर एक हजार ३४०.२९ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.९३ अङ्कले बढेर २८१.४२ मा पुगेको छ । आज कूल १७९ कम्पनीका २६ लाख ७८ हजार ५०७ कित्ता शेयर रु एक अर्ब ११ करोड १० लाख ९० हजार २७२ मा खरिद बिक्री भए ।

Muktinath Bank

कारोवार भएका कूल १२ मध्ये पाँच उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ १.१४ अङ्कले घट्दा होटल ५३.२२, विकास बैंक ४.०१, जलविद्युत् ०.३८ र सामूहिक लगानी कोष ९.९१ अङ्कले गिरावट आएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

व्यापार १.०६, वित्त ६.५४, निर्जीवन बीमा ८०.५४, उत्पादन १७.३५, अन्य ७.७८, लघुवित्त ८२.६४ र जीवन बीमा १९७.२४ अङ्कले बढेको छ । कारोवार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रह्यो । सो कम्पनीको शेयर रु १६ करोड पाँच लाख ४१ हजार २८३ मा खरिद बिक्री भयो ।


Advertisment
Nabil box
Kumari

यस्तै नेपाल पुनःबीमा कम्पनी रु १४ करोड ३४ लाख ४८ हजार ४६०, एनआइसी एशिया बैंक रु चार करोड ४८ लाख ७५ हजार ९५२, ग्लोबल आइएमई बैंक रु चार करोड ४४ लाख ६६ हजार ६५६ र हिमालयन डिष्टिलरी लिमिटेडको शेयर रु दुई करोड ८३ लाख १५ हजार ७१ मा कारोवार भयो ।

Vianet communication

परिसूचक बढे पनि तिनाउ मिसन डेभलपमेन्ट बैंकका शेयरधनीले सबैभन्दा बढी ५.७६ प्रतिशतले गुमाए । यस्तै जोशी हाइड्रोपावर ५.५६, सोल्टी होटल लिमिटेड ४.९१, गुह्वेश्वरी मर्चेन्ट बैंक ४.५१, राधी विद्युत् कम्पनी ४.०२ र तारागाउँ रिजेन्सी होटल लिमिटेडका शेयरधनीले ३.५२ प्रतिशतले गुमाए ।

स्टकका अनुसार आज सबैभन्दा बढी सूर्योदय लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९.९९ प्रतिशतले कमाए । यस्तै स्वरोजगार लघुवित्त विकास बैंक ९.९८, गणपति माइक्रोफाइनान्स वित्तीय संस्था ९.९४, मिथिला लघुवित्त वित्तीय संस्था ९.९३ र एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९.८९ प्रतिशतले कमाए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

बैशाख ८, २०८१

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार योजनाको काम तीव्ररुपमा भइरहेको छ । सडक विस्तार आयोजनाले भने पुरानै शैलीका ढल व्यवस्थापनलाई निरन्तर...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x