×

NMB BANK
NIC ASIA

चीनसँग तनाव बढेपछि यस्ता हतियार किन्दै भारत

असार ३१, २०७७

NTC
Premier Steels

चीनसँगको सीमा तनाव बढ्दै गएपछि भारतले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हतियार खरिदको गति बढाएको छ । 

Muktinath Bank

देशको रक्षा मन्त्रालय अन्तर्गतको डिफेन्स एक्विजिसन काउन्सिलले साढे ५ अर्ब डलर बराबरको हतियार खरिदका लागि स्वीकृति दिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भारतले आफ्ना ५९ वटा मिग–२९ विमानको स्तरोन्नति गर्ने भएको छ र रुससँग थप २१ वटा विमान किन्नेछ । त्यसका लागि एक अर्ब डलर खर्च हुनेछ । 


Advertisment
Nabil box
Kumari

यसका साथै भारतले रुसमा बनेको सु–३०एमकेआई फाइटर जेटहरू १२ वटा किन्ने भएको छ र त्यसका लागि डेढ अर्ब डलर खर्च लाग्नेछ । 

Vianet communication

सरकारले देशमै बनेका पिनाक मल्टीब्यारल रकेट लोन्चर, बीएमपी–२ इन्फान्ट्री कम्ब्याट भेहिकल, ल्यान्ड–अट्याक क्रुज मिसाइल र अस्त्र बियोन्ड–भिजुअल–रेन्ज मिसाइल पनि किन्ने भएको छ । 

सरकारले अमेरिकासँग एम७७७ अल्ट्रालाइट होवित्जरमा लागि एक्सकालिबर आर्टिलरी राउन्ड, रुसबाट इग्ला–एस एयर डिफेन्स सिस्टम र इजरायलबाट एन्टी–ट्यांक गाइडेड मिसाइलहरू पनि किन्ने भएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x