×

NMB BANK
NIC ASIA

कृष्ण सागरमा अमेरिकी ड्रोन खसेको विषयमा वाशिङटन र मस्कोबीच वार्ता

चैत २, २०७९

NTC
Premier Steels

अमेरिकाका रक्षामन्त्री लोयड अस्टिनले बुधवार रुसी समकक्षी सर्गे शोइगुसँग कुराकानी गरेका छन् । 

Muktinath Bank

महिनौंपछि यी दुईबीच कुराकानी हुँदा कृष्ण सागरमा गत मंगलवार खसेको अमेरिकी ड्रोनको चर्चा भएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रुसले घोषणा गरेको हवाईक्षेत्र बन्देजलाई अमेरिकीहरूले उल्लंघन गरेकाले घटना भएको शोइगुले अस्टिनलाई बताए । रुसको टन नजिक अमेरिकी ड्रोन खस्नु उत्तेजनात्मक काम भएको र यसले कृष्ण सागरमा तनाव बढाउने जोखिम रहेको शोइगुको भनाइ छ । 


Advertisment
Nabil box
Kumari

पेन्टागनले आयोजना गरेको प्रेस ब्रीफिङमा अस्टिनले फोनकल गरेको पुष्टि गरे । ठूला शक्तिहरूले पारदर्शिता र संवादको नमूना प्रस्तुत गर्नु महत्त्वपूर्ण रहेको उनको भनाइ छ । 

Vianet communication

तर अमेरिकाले अन्तर्राष्ट्रिय कानूनबाट अनुमति प्राप्त सबै स्थानमा ड्रोन उडाउन पाउनुपर्ने उनको भनाइ छ । 

मंगलवार रुसका दुईवटा लडाकू विमानले अमेरिकी एमक्यू–९ रीपर ड्रोनलाई कृष्ण सागरमा खस्न बाध्य बनाएको अमेरिकी सेनाको युरोपीयन कमान्डले जनाएको थियो । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x