×

NMB BANK
NIC ASIA

न्यायपरिषद् बैठक

४ उच्चका न्यायाधीश, २ वरिष्ठ अधिवक्ता– यी हुन् सर्वोच्चको न्यायाधीशमा सिफारिश ६ जना

काठमाडाैं | मंसिर ५, २०८०

NTC
Premier Steels

सर्वोच्च अदालतको रिक्त न्यायाधीश पदमा नियुक्तिका लागि ६ जनाको नाम सिफारिश भएको छ ।

Muktinath Bank

न्यायपरिषद्को मंगलवार बसेको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा उच्च अदालतका ४ न्यायाधीश र २ वरिष्ठ अधिवक्ताको नाम सिफारिश गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बैठकले न्यायाधीशहरूतर्फबाट महेश शर्मा पौड्याल, सारङ्गा सुवेदी, टेकप्रसाद ढुंगाना र अब्दुल अजिज मुसलमान तथा कानून व्यवसायीतर्फबाट वरिष्ठ अधिवक्ताद्वय सुनिल पोखरेल र बालकृष्ण ढकाललाई सिफारिश गरेको न्याय परिषद्का सदस्य रामप्रसाद श्रेष्ठले लोकान्तरसँग बताए ।


Advertisment
Nabil box
Kumari

पौड्याल उच्च अदालत पाटनका कामु मुख्य न्यायाधीश र ढुंगाना सोही अदालतका न्यायाधीश हुन् । मुसलमान उच्च अदालत पाटनको हेटौंडा इजलासका एक नम्बर न्यायाधीश हुन् । सुवेदी भने उच्च अदालत जनकपुरको कामु मुख्य न्यायाधीश छिन् ।

Vianet communication

यता वरिष्ठ अधिवक्ता पोखरेल नेपाल बार एसोसिएसनका पूर्व महासचिव हुन् । उनले बार अध्यक्षमा समेत प्रतिस्पर्धा गरेका थिए ।

 

सर्वोच्चमा प्रधानन्यायाधीशसहित २१ जनाको दरबन्दी रहेकोमा हाल १४ जना मात्र कार्यरत छन् । ७ न्यायाधीश रिक्त रहे पनि ६ जनाको नाम मात्र सिफारिश गरिएको हो ।

 

संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि मात्र उनीहरूको नियुक्ति हुनेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x