×

NMB BANK
NIC ASIA

गाईलाई रंग पोतेर जेब्रा जस्तो बनाउँदा कीराले नटोक्ने जापानी वैज्ञानिकहरूको दाबी

असोज २२, २०७६

NTC
Premier Steels

काठमाडौं – गाईलाई रंग लगाएर जेब्रा जस्तो बनाउँदा कीराले कम टोक्ने वैज्ञानिकहरूले विश्वास गरेका छन् । 

Muktinath Bank

जापानका काला गाईहरूमा सेतो रंग दल्दा पहिलेको भन्दा आधा मात्र संख्यामा कीराहरूले टोकेको एक परीक्षणमा पाइएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रंग दलेपछि गाईहरूले पुच्छर हल्लाउने र टाउको बजार्ने काम घटाएको पाइएको छ । 


Advertisment
Nabil box
Kumari

कीराहरूलाई कालो र सेतो रंगले झुक्याउने विश्वास गरिएको छ । 

Vianet communication

यसअघि गरिएका अनुसन्धानमा जेब्राको दोहोरो रंग बनेको नै टोक्ने कीरालाई भगाउनका लागि हो भन्ने देखिएको छ । 

वैज्ञानिकहरूले त्यही ट्रिक गाईमा गर्दा काम गर्ला कि भनी गाईलाई रंग पोतिदिएका हुन् ।

कीराहरू गन्ध, चमक र शरीरको तापक्रम लगायतका कारक तत्त्वले गर्दा जनावरहरूप्रति आकर्षित हुन्छन् । 

तर जेब्राको श्यामश्वेत रंग झूटै भए पनि कीराहरूलाई भगाउन पर्याप्त रहेको विज्ञहरू विश्वास गर्छन् । 

श्यामश्वेत रंगले कीराहरूको गति पत्ता लगाउने प्रणालीलाई भ्रममा पार्ने वैज्ञानिकहरूको कथन छ ।

वैज्ञानिकहरूले यो आविष्कार वातावरणमैत्री भएको र टोक्ने कीरा नियन्त्रण गर्ने व्यावहारिक उपाय भएको बताएका छन् । 

कृषकहरूले कीरा भगाउन कीटनाशक उपयोग गर्ने भए पनि कीराहरूले रसायन पचाइदिने गर्छन् ।

एजेन्सी 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x