×

NMB BANK
NIC ASIA

विद्यार्थीहरुको गुणीय चक्रको १५ औं राष्ट्रिय सम्मेलन हुँदै

असोज ३०, २०७६

NTC
Premier Steels

काठमाडौं – क्वेष्ट नेपालद्धारा आयोजित विद्यार्थीहरूको गुणीय चक्रको १५औं राष्ट्रिय अधिवेशन कार्तिक २ देखि ४ गतेसम्म हुने भएको छ । 

Muktinath Bank

सम्मेलन डिएभी सुशील केडिया विश्वभारती स्कूल, जावलाखेल, ललितपुरमा आयोजना हुन लागेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस कार्यक्रमको उद्घाटन प्रदेश नं ३ का प्रदेश प्रमूख अनुराधा कोइरालाले गर्दै छन् भने समापन शिक्षा, विज्ञान तथाप्रविधिमन्त्रालयका सचिव महेश प्रसाद दाहालले गर्दै छन् । 


Advertisment
Nabil box
Kumari

सम्मेलनमा सहभागी विद्यार्थीहरुको हौसलाका लागि अमेरिका, बंगलादेश, र भारतबाट अन्तर्राष्ट्रिय पाहुनाहरुको समेत सहभागिता रहनेछ ।

Vianet communication

यस सम्मेलनमा झापा, सुनसरी, मोरङग, बारा, मकवानपुर, धनुषा, चितवन, नवलपुर, कास्की, स्याङ्जा, रुपन्देही, पाल्पा, धनगढी, सुर्खेत, काभ्रे, काठमाण्डौ, भक्तपुर र ललितपुरबाट १४० विद्यालयका १००० (६०० जवानआवासीय र ४०० जवान गैर आवासीय) विद्यार्थीहरू, २०० पर्यवेक्षक, शिक्षक शिक्षिका, प्रधानाध्यापक तथा शिक्षाविद्हरुले सहभागिता जनाउने छन् ।

क्वेष्ट नेपालका अध्यक्ष राजकुमार महर्जनले सम्मेलनको अध्यक्षता गर्नेछन् भने डिएभी सुशील केडिया विश्वभारती स्कूल, जावलाखेल, ललितपुरका अध्यक्ष अनिल केडियाको आतिथ्यमा ३ दिने राष्ट्रिय सम्मेलन सम्पन्न हुनेछ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ६, २०८०

केउली थारू र सुदन थारू बुटवल उपमहानगरपालिका–१९ का स्थायी बासिन्दा हुन् । दुई थारू परिवार मोतिपुर र मनोहरापुरमा बसोबास गरेको वर्षौं भइसक्यो । केउली र सुदनको परिवार बुटवलका जमिन्दार स्व भरतसिंह मल्लको ...

मंसिर २३, २०८०

चन्द्रकला भण्डारी, झापा– घरेलु हिंसाबाट पीडित महिला न्यायका लागि प्रहरीकहाँ पुग्ने गरे पनि अधिकांश मुद्दा सहमतिमै टुङ्गिने गरेका छन् । झापामा विगत तीन वर्षमा घरेलु हिंसाका ६२२ उजुरी प्रहरी कार्यालयमा दर्त...

असोज ३०, २०८०

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा मङ्गलवार एकै दिन दुई हजार बढी तीर्थयात्री पुगेका छन् ।  मुलुकका विभिन्न क्षेत्रबाट देवीको पूजा आराधना तथा मन्दिरको दर्शनका लागि एकै दिनमा दुई हजार पाँच सय...

भदौ ९, २०८०

धरानको भानु चौकमा धेरै चहलपहल हुने गर्छ । कोशी प्रदेशका पहाडी जिल्लामा आउने–जाने सवारीसाधन यही चोकमा भेला हुने गर्छन् । चोकमा एउटा बरको रुखमा चौतारो पनि छ । दिन कटाउनका लागि बूढापाकादेखि युवासम्म य...

पुस १४, २०८०

मोरङको बेलबारी नगरपालिका– १० की शान्ता निरौलाले खेती किसानी गर्छिन् । किसानले गाईबस्तु नपाल्ने कुरै भएन । अहिले उनलाई गाईबस्तुलाई के खुवाउने भन्ने चिन्ताले सताएको छ । वर्षभरि गाईबस्तुलाई खुवाउने भनेर र...

चैत ४, २०८०

रुपन्देहीको एक गौतम परिवारले बुहारीलाई छोरीजस्तै अन्माएर पठाएका छन् । गुल्मीको चन्द्रकोट गाउँपालिका–२ शान्तिपुर घर भई हाल रुपन्देहीको सैनामैनामा बस्दै आएका लक्ष्मीधर गौतमले बुहारीलाई दोस्रो विवाह ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x