×

NMB BANK
NIC ASIA

२ वर्षपछि राबडीले भेटिन् लालु, घन्टौं गरे कुराकानी

माघ १४, २०७६

NTC
Premier Steels

लामो समयपछि भारतको बिहार राज्यकी पूर्व मुख्यमन्त्री राबडी देवीले राँचीमा रहेको राजेन्द्र इन्स्टिच्युट अफ मेडिकल साइन्स (रिम्स)मा भर्ना भएका पति लालु प्रसाद यादवसँग भेट गर्न पाएकी छन् ।

Muktinath Bank

सोमवार उनीहरूले घन्टौं कुराकानी गरे । कुराकानी चलिरहेको बेलामा छोरी मीसा भारती पनि उपस्थित थिइन् । पतिसँग कुराकानी सकेपछि राबडी देवी मिडियासँग कुरा नगरिकन घर फर्किन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बिहारका पूर्व मुख्यमन्त्री लालुसँग भेटघाटका लागि राबडीले जेल प्रशासनबाट विशेष अनुमति लिएकी थिइन् । 


Advertisment
Nabil box
Kumari

चारा घोटाला मुद्दामा लालु राँचीको बिरसा मुंडा जेलमा बन्द छन् र १४ वर्षको सजाय काटिरहेका छन् । केही समयदेखि स्वास्थ्य ठीक नभएका कारण लालु रिम्सका भर्ना गरिएका छन् । 

Vianet communication

लालुलाई भेट्दा राबडी एकदमै भावुक देखिइन् । दुवैले पेइङ वार्डको कोरिडोरमा कुरा गरे । त्यसक्रममा उनीहरूले घर परिवारदेखि राजनीति र पार्टीसम्मको कुरा झिके । 

लालुलाई बिरसा मुंडा जेलमा कैदी नम्बर ३३५१ का रूपमा राखिएको छ । गम्भीर रोगहरूका कारण अहिले उनी प्रहरी कस्टडीमा रिम्समा भर्ना भएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x