×

चैत १४, २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँगको भेटपछि नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले सचिवालय बैठक डाकेको छ।  ​१२ बजेलाई बोलाइएको बैठकमा सरकारमा सहभागी हुनेबारे छलफल हुने पार्टीका एक...

चैत १४, २०७९

सरकार विस्तारको तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई भेट्न नेकपा एकीकृत समाजवादीका (नेकपा एस) शीर्ष नेताहरू बालुवाटार पुगेका छन् ।  नेकपा एसका अध्यक्ष माधव नेपाल, नेता झ...

चैत ११, २०७९

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपाल–भारतबीचको सम्बन्ध परम्परागतदेखि प्रगाढ रहिआएको बताएका छन् । नेपाल–भारतका पत्रकारको संस्था ‘मिडिया फर बोर्डर हार्मोनी’ले ईशन...

चैत १०, २०७९

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता नभएको बताएका छन्।  शुक्रबार पार्टीको अर्थ–योजना विभागले आयोजना गरेको ...

चैत ६, २०७९

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले र माओवादीसहितको गठबन्धन टुट्ने आकलन आफूले पहिलो दिनमै गरेको दाबी गरेका छन् । अहिले बनेको गठबन्धन भने तत्काल नटुट्ने उनको दाबी छ । प्रधानमन्त्री पुष्पक...

चैत ४, २०७९

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मन र विचार मिल्नेसँग गठबन्धन हुन सक्ने बताएका छन्। मेलम्चीमा आज आयोजित पार्टीको जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले देशको आर्थिक अवस्था...

चैत ३, २०७९

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपाली क्रिकेट टोली विश्वकप छनोटमा पुगेकामा खुसी व्यक्त गरेका छन् । अध्यक्ष नेपालले एक सन्देश जारी गर्दै खेलाडीलाई बधाई दिएका छन् । सन्देशमा उनले खेलाडीहर...

फागुन २५, २०७९

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गठबन्धन स्वाभाविक गतिका साथ अघि बढ्ने विश्वास व्यक्त गरेका छन् ।  नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई दिन सङ्घीय संसद् भवन पुगेका नेपालले सञ्च...

फागुन २५, २०७९

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रपतिको निर्वाचनमा भोट क्रस हुने सम्भावना नरहेको बताएका छन्।  बिहीबार राष्ट्रपति निर्वाचनमा मतदान गरिसकेपछि सञ्चारकर्मीहरुसँग...

फागुन २२, २०७९

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्ने कार्यदिशामा सबै राजनीतिक दल एकताबद्ध हुनुपर्ने बताएका छन्।  फागु पर्वका अवसरमा शुभकामना सन्देश ...

फागुन २०, २०७९

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशमा विद्यमान भ्रष्टाचार, विकृति र विसङ्गतिको अन्त्य गर्नु आजको आवश्यकता रहेको बताएका छन्।  आज भक्तपुरको गठ्ठाघरस्थित सिभिएम सेकेण्...

फागुन १५, २०७९

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) का अध्यक्ष केपी ओलीको प्रस्ताव अस्वीकार गरेको बताएका छन् । एकीकृत समाजवादी पार्टीको सुदृढीकरणका लागि कर्णालीमा प्रशिक्षणका लागि आज सुर्...

फागुन १४, २०७९

नेकपा एमालेसहितको राष्ट्रिय सरकार बन्नुपर्ने नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले बताएका छन् । धनुषामा प्रदेशस्तरीय पार्टीको प्रशिक्षण कार्यक्रमका लागि पुगेका उनले सञ्चारकर्मीसँग सर...

फागुन १३, २०७९

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरूले राष्ट्रपतिमा प्रस्तावित गरेका कांग्रेस नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित हुने बताएका छन् । महेन्द्रनारायण निधिको १०१ औं मज जन्मजयन्तीका अवसरमा...

फागुन १३, २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा निर्वाचनमा सहयोग गर्न नेकपा एकीकृत समाजवादीलाई औपचारिक पत्र पठाएका छन्।  नेकपा एमालेबाट आज सुवास नेम्वाङले राष्ट्रपतिमा उम्मेदवारी दिएपछि एम...

फागुन ११, २०७९

बिहीबार सिंहदरबारमा बसेको तीन दलको बैठकले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको नाम राष्ट्रपति उम्मेदवारको रुपमा अघि सारेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालसहितको उपस्थितिमा माओवादी केन्द्र, नेकपा...

फागुन १०, २०७९

राष्ट्रपतिको उम्मेदवारलाई लिएर दलहरू छलफलमा रहेका बेला नेकपा एकीकृत समाजवादीका नेताहरू कांग्रेस सभापति शेरबहादुर देउवाको निवास पुगेका छन् । नेकपा एसका अध्यक्ष माधव नेपाल, महासचिव बेदुराम भुसालसहित...

फागुन १०, २०७९

राष्ट्रपति चयनका लागि निर्वाचन प्रक्रिया नजिकिँदै गर्दा पुस १० को सत्ता समीकरण र ‘राजनीतिक कोर्स’मा केही परिवर्तन देखिएको छ । सत्ता समीकरण बनेको ६० दिनभित्रै देखिएका घटनाक्रमले मुलुकमा राजनीतिक ...

फागुन ९, २०७९

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति निर्वाचनलाई आफ्नो पार्टीले शक्तिको बाँडफाँटको रूपमा लिने बताएका छन्।  दाङको भालुवाङमा पत्रकारसँग आज कुराकानी गर्दै उनले राष्ट्रपति बन्...

फागुन ७, २०७९

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिको चुनावपछि अग्रगमन पक्षधरको ध्रुवीकरण हुने बताएका छन् । पार्टी निकट अनेरास्ववियुको स्थायी कमिटीको दोस्रो बैठकको उद्घाटन गर्दै अध्यक्ष नेपालले...

फागुन ७, २०७९

पूर्वराजा ज्ञानेन्द्र शाहलाई सहभागी गराएर अभियान चलाउने पार्टीका केन्द्रीय सदस्य दुर्गा प्रसाईलाई अझै एमालेले कारबाही गर्न नसक्नु कम्युनिष्ट पार्टीका लागि लाजमर्दो विषय भएको नेकपा एकीकृत समाजवादीका ...