×

चैत २६, २०८०

वीरगन्ज महानगरपालिकासहितको संयुक्त अनुगमन टोलीले वीरगन्जको नेशनल मेडिकल कलेजको प्रयोगशालामा म्याद गुज्रिएको ‘केमिकल’ र ‘रिएजेन्ट’ प्रयोग भएको फेला पारेको छ । संयुक्त अनुगमन ट...

चैत २६, २०८०

भिसा सकिएर पनि नेपालमा अवैध रुपमा बसिरहेका १० जना बङ्गलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरी आइतवार अध्यागमन विभागमा बुझाएको छ ।  विभिन्न मितिमा नेपाल प्रवेश गरी भिसा सकिए पनि गैरकानूनी रूपले ...

चैत २५, २०८०

केही महिनाअघि लुम्बिनी प्रदेशस्थित बाँकेको नेपालगञ्जमा धार्मिक सद्भाव भड्किएर तनावग्रस्त अवस्था सिर्जना भयो । हिन्दू र मुस्लिम धर्मावलम्बी आमनेसामने भएर दंगाको अवस्था आयो । लुम्बिनी प्रदेशका निवर्तमान गृहमन्त्री सन्त...

चैत २५, २०८०

भक्तपुरमा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भक्तपुर झौखेल बस्ने ओखलढुङ्गा सिद्धिचरण नगरपालिका १ घर भएका २३ वर्षीय अमृत थापा मगर छन् । उनलाई शनिब...

चैत २५, २०८०

सिरहामा आज दिउँसो हरियारधानी एक समूहले ‘मनी ट्रान्सफर’को रकम लुटपाट गरेको छ । सदरमुकामबाट विष्णुपुर गाउँपालिकामा रहेको एक मनी ट्रान्सफरका लागि पुरुषोतम यादवले रु १५ लाख ५० हजार लैजान...

चैत २४, २०८०

तनहुँमा श्रीमती हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा व्यास नगरपालिका–५ साँगेका ४० वर्षीय जीतबहादुर कुमाल छन् ।  उनलाई ३६ वर्षीया श्रीमती सुनमाया कु...

चैत २४, २०८०

सुनसरीको भुटाहामा दुई पक्षबीचको झडपपछि विभिन्न स्थानमा लगाइएको कर्फ्यू हटाउनेबारे निर्णय लिन शनिवार सर्वदलीय बैठक बस्दैछ ।   जिल्ला प्रशासन कार्यालय सुनसरीले कर्फ्यू हटाउनेबारे निर्णय लिन शनिवार बिहान सा...

चैत २४, २०८०

जिल्ला अदालत चितवनले नेकपा (एमाले) निकट व्यवसायी रामहरि श्रेष्ठ हत्याको मुख्य योजनाकार भएको आरोप लागेका नेकपा (माओवादी केन्द्र)का नेता कालीबहादुर खामलाई पुर्पक्षका लागि चेल चलान गरेको छ ।  शुक्रवार जि...

चैत २४, २०८०

चालु आर्थिक वर्ष २०८०-८१ को साउनदेखि फागुनसम्म आठ महिनाको अवधिमा नेपाल प्रहरी अस्पतालले एक लाख ८० हजार ६ सय ५८ जनालाई स्वास्थ्य सेवा प्रदान गरेको छ ।  प्रहरी अस्पतालको सेवा प्राप्त गर्नेमा बहालवाला प्रहरी...

चैत २३, २०८०

  २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।  गुलरीया नगरपालिका-६ शान्तिटोल बस्ने ५७  वर्षीय साहिल अहमद मनिहारलाई  शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ...

चैत २३, २०८०

बाँकेमा सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्रका बासिन्दाका समस्या र गुनासो सुन्न सीमा सहजीकरण समिति गठन गरेको छ ।​ सीमावासीको समस्या र गुनासा सुन्दै सीमास्तम्भ तथा दशगजा क्षेत्रको सुरक्षा, सीमा क्षेत्रबाट हुने ...

चैत २३, २०८०

क्रिकेट सन्दीप लामिछानेविरुद्धको मुद्दामा उच्च अदालत पाटनले प्रत्यर्थी (विपक्षी) झिकाउने आदेश गरेको छ । न्यायाधीशद्वय नृपध्वज निरौला र कृष्णराम कोइरालाको संयुक्त इजलासले शुक्रवार उक्त आदेश गरेको हो । पाटन उच्च अ...

चैत २३, २०८०

​जिल्ला प्रशासन कार्यालय सुनसरीले विभिन्न ५ स्थानीय तहमा कर्फ्यु आदेश जारी गरेको छ । कामू प्रमुख जिल्ला अधिकारी वेदराज फुयलद्वारा जारी सूचनामा इनरुवा नगरपालिका, हरिनगर, देवानगन्ज, झोक्राहा नरसिंह र कोश...

चैत २३, २०८०

पर्वतको जलजला गाउँपालिका–२ मा वीभत्स हत्या भएका जिसी दम्पतीको एउटै चितामा दाहसंस्कार गरिएको छ । सोमवार राति स्थानीय ६९ वर्षका सूर्यबहादुर जिसी र उनकी श्रीमती ६७ वर्षीया कमला जिसीको हत्या भएको थि...

चैत २३, २०८०

सुनसरीको भुटाहामा दुई समूहबीच झडप हुने अवस्था सिर्जना भएपछि प्रहरीले हवाई फायर र अश्रुग्यास प्रहार गरेको छ । दुई समूहबीच झडपको अवस्था आएपछि नियन्त्रण गर्न हवाई फायर गरिएको कोशी प्रदेश प्रहरी ...

चैत २३, २०८०

खोटाङमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दिप्रुङ चुइचुम्मा गाउँपालिका २ नालीका ३५ वर्षीय प्रकाश परियार छन् । उनलाई बिहीवार दिउँसो पक्राउ गरिएको...

चैत २३, २०८०

काठमाडौं महानगरपालिका-२४ मखन गल्लीमा पार्किङ गरिराखेको स्कुटरबाट नगद २ लाख ४० हजार रूपैयाँ चोरी भएको छ । दोलखाको शैलुङगेश्वरी गाउँपालिका-४ घर भएका ३३ वर्षीय जितबहादुर खवासले प्रदेश ३-०२-००४ प २८३८ नम्ब...

चैत २२, २०८०

बारा । सिम्रौनगढ नगरपालिका-२ महुवाहीबाट अवध लागूऔषध गाँजा करिब १० किलो बिहीबार बिहान प्रहरीले बरामद गरेको छ ।  प्रहरी चौकी अमृतगंज खजानीबाट गस्तीमा खटिएको प्रहरीलाई देख्नासाथ नेपालबाट भारततर्फ साइ...